मानिसलाई आक्रमण गर्ने चारवटा बाघ नियन्त्रणमा

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जले दुई वर्षको अवधिमा मानिसलाई आक्रमण गर्ने चारवटा बाघलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका बाघको निकुञ्जले स्वास्थ्य परीक्षण गरेर पुन वासस्थानमै छाड्ने गरेको छ। निकुञ्जका सूचना अधिकारी...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरी बढ्यो, अब पेट्रोल १९९ तथा डिजेल र मट्टीतेल १९२ पर्ने

काठमाडाैं- सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरी बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल प्रति लिटर २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रति लिटर...

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री बिक्रम पाण्डेले पाए सफाइ, अख्तियारको दावी अस्वीकार

काठमाडौं – विशेष अदालतले राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा भ्रष्टाचार नभएको ठहर गरेको छ । विशेषले सिक्टा सिंचाई आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्रीसमेत रहेका निर्माण व्यवसायी विक्रम पाण्डे सहित २१ जनालाई...

भीआईपीको हेलिकप्टर उडानमा दुई जना पाइलट अनिवार्य

काठमाडौं – भीआईपीको हेलिकप्टर उडानमा २ जना पाइलट अनिवार्य गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणले आइतबार एक प्रेश विज्ञप्ति जारी गर्दै नेपाल सरकारले तोकेको विशिष्ट व्यक्ति...

एसपीपीबारे सर्वदलीय बैठक बोलाउने तयारी

काठमाडौँ – विवादित बनेको अमेरिकी स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सर्वदलीय बैठक बोलाइने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा गठबन्धनका नेताहरुले...

एसपीपीबारे छलफल गर्न बोलाइएको बैठकमा प्रधानमन्त्री अनुपस्थित

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन् । अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न समितिले रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री...

एसपीपीबारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बालुवाटारमा

काठमाडौं – अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत...

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौं – काठमाडौं महानगरपालिकाको आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुने नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । सोही नीति तथा...

काठमाडौंबाट हराएका डडेल्धुराका बालक भारतको पटनामा फेला परे

काठमाडौँ – काठमाडौंबाट हराएका बालक भारतको पटनामा फेला परेका छन्। उनलाई उद्धार गरेर आफन्तको जिम्मासमेत लगाइसकिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ । असार १ गते साँझ साढे ६ बजेदेखि १४...

काठमाडौँबाट धनगढी जाँदै गरेको बसका सहचालक खोलामा खसेर बेपत्ता

काठमाडौँ – चितवनस्थित नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने खहरे खोलामा खसेर एक सहचालक बेपत्ता भएका छन्। उनी आज बिहान चिप्लिएर खोलामा पुगेका थिए। इच्छाकामना गाउँपालिका वडा नम्बर ५ खहरे खोलामा चिप्लेर कैलालीको...

कस्तो छ आजको मौसम ?

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। हाल देशको प्रदेश नं १, मधेस प्रदेश,...

युवाहरूको कुटपिटबाट टोखामा एक युवाको हत्या

काठमाडौं – काठमाडौंको टोखामा एक युवाको हत्या भएको छ। टोखा नगरपालिका वडा नम्बर १ मालुङ बसोबास गर्दै आएका पाँचथरका २२ वर्षीय दीपेन लिम्बूको हत्या भएको हो। गएराति युवाहरूको कुटपिटबाट लिम्बूको...