कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी, एमालेका भट्ट पराजित

कैलाली – कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन्। नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ४३८ मतान्तरले पछि पार्दै बलायर निर्वाचित भएका हुन्। बलायरले २६ हजार १७१ मत...

 दार्चुलाबाट तेस्रो पटक निर्वाचित भएका दिलेन्द्र प्रसाद बडू को हुन् ? यस्तो छ राजनीतिक इतिहास (भिडियो सहित)

काठमाडौँ – बुवा नन्दी बडु र आमा कलशा देवी बडूको कोखबाट विक्रम संवत २०१० साल पैष २६ गते सुदूरपश्चिमको विकट जिल्ला दार्चुलामा जन्मिनुभएका बडू सानै देखि सामिजक व्यक्तिको रुपमा चिनिनुहुन्थो...

दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा उद्योग मन्त्री बडू निर्वाचित, प्रदेशमा पनि गठबन्धन

काठमाडौँ – दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका प्रभावशाली नेता दिलेन्द्र प्रसाद बडू निर्वाचित भएका छन् । नेता बडूले उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गणेशसिंह ठगुन्नालाई २१ सय ३४ मतको फराकिलो...

चितवन–२ मा रवि लामिछानेलाई १३ हजार बढी मतको अग्रता

काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले फराकिलो अग्रता बनाएका छन् । ४८ हजार ३२८ मत गणना हुँदा लामिछाने आफ्ना निकटतम प्रतिस्पर्धीको...

पर्सा-१ मा लक्ष्मणलाल कर्णको जमानत जफत

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णको जमानत जफत भएको छ। कूल सदर मतको १० प्रतिशत ल्याउन नसक्दा उनको जमानत जफत भएको हो। पर्सा-१ मा ४८ हजार ५ सय...

झापा-५ मा केपी ओली भारी मतान्तरले विजयी

काठमाडौँ – झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरले निर्वाचित भएका छन्। ओली ५२ हजार ३ सय १९ मतसहित निर्वाचित भएका हुन्।...

देउवाको गृह प्रदेशमा कांग्रेसका अधिकांश उम्मेदवार अगाडि

काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका अधिकांश उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभातर्फ सुदूरपश्चिमका १६ मध्ये कांग्रेसले ९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो । त्यस मध्ये डडेल्धुराबाट कांग्रेस सभापति शेरबहादुर...

लोकप्रिय मतका साथ तेस्रो प्रयासमा विश्वप्रकाश विजयी

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्प्रकाश शर्मा भारी मतान्तरका झापा – १ बाट निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार शर्माले एमाले–राप्रपाका साझा उम्मेदवार अग्निप्रसाद खरेललाई १४ हजार २७५...

दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू अग्र स्थानमा

काठमाडाैँ – प्रतिनिधि सभा सदस्य तर्फ दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू अग्र स्थानमा देखिएका छन् । उनलाई नेकपा एमालेका गणेशसिँह ठगुन्ना पछ्याइरहेका छन् । बडूभन्दा  ठगुन्ना १ हजार २०३ मतले...

बाग्लुङ–१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित

काठमाडाैं – बाग्लुङ–१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । केसीले २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् । यसै क्षेत्रबाट २०७४ सालमा निर्वाचित...

सप्तरी-२ बाट जनमत पार्टीका सीके राउत विजयी, उपेन्द्र यादव १८ हजार मतान्तरले पराजित

काठमाडौं – सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै...

बर्दिया क्षेत्र नं. २ बाट रेशम चौधरीका बाबु स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित

काठमाडाैं – बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन् । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय ३६ मतले पछि पार्दै...