रामचन्द्र पौडेलको निवासमा सभापतिको उम्मेदवार चयनका लागि छलफल

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा उनीपक्षका नेताहरूको छलफल भएको छ । कांग्रेसको १४ औं महाधिवेशनमा उठ्ने सर्वसम्मत सभापतिको उम्मेदवार खोजीका लागि पौडेल पक्षका नेताहरूबीच यसअघि...

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक

काठमाडौँ – बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ । मंगलबार बिहान बसेको बैठकमा मन्त्रिपरिषद विस्तार र दलहरूले पाउने मन्त्रालय टुंग्याउने विषयमा छलफल भएको छ । गठबन्धनमा रहेका दलहरूको बैठक जारी...

‘केयरगिभर’ मा इजरायल जानेको परीक्षा भदौ अन्तिम साता

काठमाडौँ – ‘केयरगिभर’का लागि इजरायल जानेहरूको भाषा परीक्षा भदौ अन्तिम साता हुने भएको छ । रोजगारीका लागि आवेदन दिई वैदेशिक रोजगार विभागबाट स्वीकृत भएकाहरूको भदौ २८ गते अंग्रेजी भाषाको लिखित...

२० वर्षपछि अमेरिकी सैनिकले छोडे अफगानिस्तान, तालिबानले मेसिनगन पड्काएर मनायो खुसियाली

  काठमाडौँ – अमेरिकी इतिहासकै सबैभन्दा लामो युद्ध अन्त्य गर्दै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएको छ । द न्यूयोर्क टाइम्सका अनुसार सोमबार राति अमेरिकी सैनिकको अन्तिम कार्गो जहाजले काबुल विमानस्थल...

महामन्त्रीमा उठ्ने गगनको घोषणा

काठमाडौं- कांग्रेस नेता गगन थापाले पार्टीको आगामी १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार काठमाडौं महानगरपालिका–३० मा आयोजित एक कार्यक्रममा उनले भने, ‘वडामा आयोजित कार्यक्रमबाट मैले महामन्त्री...

आज पनि केही स्थानमा भारी वर्षा, पर्सीदेखि मौसममा सुधार हुने

काठमाडौं – हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मंगलबार...

सरकार विस्तारमा भएको ढिलाइका विषयमा सत्तारूढ गठबन्धनमा नै असन्तुष्टि

काठमाडाैँ – सरकार विस्तारमा भएको ढिलाइका विषयमा सत्तारूढ गठबन्धनमा नै असन्तुष्टि देखिएको छ । गठबन्धनमा आबद्ध दलहरूबीच भागबन्डामा सहमति हुन नसक्दा डेढ महिना बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।...

गौरा पर्वको महत्वपूर्ण दिन आज ‘अठेवाली’ समापन

काठमाडौं : गौरा पर्वको महत्वपूर्ण दुर्वाष्टमी अर्थात् ‘अठेवाली’ आज कञ्चनपुरसहित सुदूरपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइँदै छ। गौरा पूजनका हिसाबले आजको दिनलाई यहाँका महिलाले महत्वपूर्ण मान्दछन्। दुबोले गौराको पूजा गरिने भएकाले आजको...

माओवादी आगो हो, आगोसँग नखेल भनेर सावधान गराउँदा नटेर्नेहरू पछारिए : प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै गठबन्धनको सरकार विस्तार हुने र देश तथा जनताको समस्या समाधानमा केन्द्रित हुने बताएका छन्। पार्टी सम्बद्ध सर्लाही–काठमाडौं सम्पर्क...

झलनाथ खनाल झन्डै साढे २ महिनापछि स्वदेश फर्किए

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्किएका छन् । भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरेका खनाल झन्डै साढे २ महिनापछि सोमबार दिउँसो काठमाडौं आइपुगेका हुन्...

मिश्रले बोलाए केन्द्रीय कमिटि बैठक, पाण्डेको आपत्ति

काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । सोमबार केन्द्रीय सदस्यहरुलाई ईमेल गरेर मिश्रले ‘पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न’ बिहीबार केन्द्रीय कमिटी बैठक...

काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा महानगरपालिका वडा नम्बर ३० मा आयोजित कार्यक्रममा थापाले महामन्त्री...