एकै परिवारका ६ जनाको हत्या, घटना स्थल पुग्यो प्रहरी

काठमाडौँ – संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान श्री...

चट्याङ लागेर ७ जना बेहोस, आधा दर्जन बढी पशु चौपाया मरे, एक दर्जन बढी घरमा क्षति

ओखलढुंगा – ओखलढुंगामा गएराती भिषण वर्षासँगै परेको चट्याङ्गका कारण सात जना जना बेहोस भएका छन् । सिद्धिचरण नगरपालिका वडा नं. १० बेतिनीका विभिन्न घरहरुमा चट्याङ्ग पर्दा सात जना बेहोस भएका...

काठमाडौँको पेप्सीकोलामा डूबान, मनोहरा खोलामा पानीको वहाव उच्च (भिडियो सहित)

काठमाडौं – गएराति परेको अविरल वर्षाका कारण काठमाडौंमै बाढी आएको छ । बाढीले पेप्सीकोलाका विभिन्न ठाउँ डुबानमा परेका छन् । पेप्सीकोलामा रहेको ग्लोबल पब्लिक स्कुल डुबानमा परेको छ भने नागेश्वर...

गएरातिदेखि परेको ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकाका धेरै ठाउँ जलमग्न

काठमाडौं – गएरातिदेखि परेको ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् । खोला किनारका बस्ती पनि डुबानमा परेका छन् । रातोपुल, कालोपुल, बल्खु लगायत खोलाको किनार क्षेत्रका...

मन्त्री हुन मरिहत्ते गर्नुका चार कारण

काठमाडौं – सत्ता, शक्ति र पैसाका लागि नै नेताहरू मन्त्री बन्न तँछाडमछाड गर्छन्। मन्त्री भएपछि राज्यको ढुकुटी बाँडेर समर्थकलाई पाल्न सकिन्छ। जब नेता चुनावमा होमिन्छन्, सांसद भएपछि कसरी मन्त्री हुन पाइन्छ...

एमसिसी पास गर्ने सरकारी तयारीः देशभर उच्च सुरक्षा सतर्कता

काठमाडौं – सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० जसरी पनि संसद्बबाट अनुमोदन गराउने तयारी थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ। संसद्मा एमसिसी अनुमोदनका...

राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन प्रस्तुत

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई वटा प्रतिवेदन प्रस्तुत गरिएको छ । भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक...

भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल २–१ ले पराजित

काठमाडौं– भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल २–१ले पराजित भएको छ । दशरथ रंगशालामा बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपालका तेज तामाङले ८६ औं मिनेटमा सान्त्वना गोल फर्काए । भारतलाई जित...

नेपालमा थप १ हजार ८९ जनामा कोरोना पुष्टि, २० जनाले ज्यान गुमाए

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८९ जनामा कोरोना पुष्टि भएको छ । आज पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुनेको संख्या धेरै भएको छ । पछिल्लो...

छिमेकी देशका प्रधानमन्त्रीविरुद्ध गतिविधि गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

काठमाण्डौ – सरकारले छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउनेगरी नाराबाजी र जुलुस प्रदर्शन गर्ने तथा पुत्ला दहन नगर्न गृह मन्त्रालयले विज्ञप्ती जारी गरेको छ । दार्चुलामा भारतीय सीमा सुरक्षा बलले...

भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएकोमा गृहमन्त्रालयको आपत्ति (विज्ञप्ति सहित)

काठमाडौं – गृह मन्त्रालयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकामा आपत्ति जनाएको छ । आइतबार विज्ञप्ति जारी गरी मन्त्रालयले छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी पुत्ला दहन गरेकामा गम्भीर...

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुनः सञ्चालन

काठमाडौँ – बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुनः सञ्चालन गर्दैछ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल)परीक्षा स्थगन...