कस्तो आउला निजामती अध्यादेश ?

काठमाडौँ – प्रदेश र स्थानीय तहमा गएका कर्मचारी अदालतको आदेशमा संघको दरबन्दीमा फर्कन थालेपछि पूर्ववर्ती सरकारले सुरु गरेको कर्मचारी समायोजन नै उल्टिने अवस्थामा पुगेका बेला सरकारले निजामती अध्यादेश ल्याउन लागेको...

वागमतीका मुख्यमन्त्री पाण्डेले मागे प्रदेशसभामा विश्वासको मत

काठमाडौं – वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत मागेका छन् । प्रदेशसभामा रहेका सबै दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल...

पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना पुष्टि, ५ जनाको ज्यान गयो

काठमाडौं –  नेपालमा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २,६०६ पीसीआर परीक्षणमा ३७१ र २,४२० एन्टिजेन परीक्षणमा १९ जना गरी ३९० जनामा संक्रमण पुष्टि...

चिसो बढेसँगै वायु प्रदूषणको दर समेत बढ्न थाल्यो, सतर्क रहन आग्रह

काठमाडौं – तापक्रम ह्वात्तै कम भएसँगै विहान–वेलुकी चिसो बढेपछि वायु प्रदूषणको दर समेत बढ्न थालेको छ । पछिल्लो एक सातामै उपत्यकाको न्युनतम् तापक्रम ९.२ डिग्री सेल्सियस पुगेको छ । न्युनतम्...

गौतमबुद्ध विमानस्थलमा एरो थाईले क्यालिब्रेसन फ्लाइट गर्ने

काठमाडौं – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट गर्न...

तिहार सकिएसँगै छठ पर्वकाे रौनक सुरु

काठमाण्डाै – नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै काठमाण्डौलगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ । पशुपति क्षेत्रमा रहेकाे गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षकरूपमा छठ घाट बनाउन सुरु भएको...

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदै

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदैछन्। आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यसूची रहेकाे छ । प्रस्ताव...

सल्यान बस दुर्घटना अपडेट : १२ जनाको ज्यान गयो, १० को सनाखत

सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका ५ खारखोलामा आज दुर्घटना भएको हो...

सल्यानको खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको बस दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं – सल्यानको  खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । रा १ ख २५५२ नम्बरको बस आज बिहान ११ बजेतिर...

एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सन्देश

काठमाडौं– नेकपा एमालेले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेपछि सकारात्मक सन्देश प्रवाह भएको छ । एमालेको गत असोज १५ देखि...

कोरोनाका कारण झण्डै २ वर्षदेखि बन्द ईपीएस मङ्सिरदेखि खुल्ने

काठमाण्डौ – कोरोना महामारीका कारण झण्डै २ वर्षदेखि बन्द रोजगार अनुमति प्रणाली (ईपीएस) मङ्सिरदेखि खुल्ने भएको छ । महामारी रोकथामका लागि भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले आउँदो नोभेम्बर...

मिथिला क्षेत्रमा छठ पर्वको तयारी सुरु

जनकपुर – मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी सुरु भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले जनकपुरधामसहित तराई–मधेसका प्रमुख...