अब सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टामात्रै

काठमाडौं – सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ । सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था...

राष्ट्रपति निर्वाचनबारे आठ दलले सांसदहरुलाई प्रशिक्षण दिँदै

काठमाडौं – सत्ता गठबन्धनभित्र रहेका आठ दलले बिहीबार राष्ट्रपति निर्वाचन सम्बन्धमा सांसदहरुलाई प्रशिक्षण दिने भएका छन् । नेपाली कांग्रेसको आयोजनामा राजधानीको तीनकुनेमा बिहीबार दिउँसो १ बजे गठबन्धन दलहरुका राष्ट्रिय सभा...

कोशी प्रदेशमा आज सार्वजनिक विदा

विराटनगर – प्रदेश १ को नाम कोशी राखिएको खुसियालीमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ । मन्त्रिपरिषदको बैठकले फागुन १८ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला...

प्रदेश १ को नाम कोशी : एमाले र काँग्रेस मिल्दा २ तिहाइ बहुमतले पारित

बिराटनगर – संघीयताको ५ वर्ष लामो अभ्यासपछि प्रदेश १ ले नाम टुंगो लगाएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो ।...

बैतडीमा ड्युटीको क्रममा बेहोस भएका प्रहरी सहायक हवल्दारको मृत्यु

बैतडी – बैतडीमा ड्युटीको क्रममा बेहोस भएका प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। बुधबार बैतडीको मेलौली नगरपालिका–२ सलेना अस्थायी प्रहरी चौकीमा कार्यरत रहेका ३२ वर्षीय प्रहरी सहायक हल्वदार नविन चौधरी...

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने नेकपा (एकीकृत समाजवादी)को निर्णय

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनमा आवद्ध सो दलको बुधबार बसेको सचिवालय बैठकले राष्ट्रपति निर्वाचनमा कांग्रेस...

प्रदेश १ काे नामकरण गर्ने विषयमा भइरहेकाे विराेध राेक्न विराटनगरमा निषेधाज्ञा जारी

काठमाडौँ  – प्रदेश नम्बर १ को नामकरण गर्ने विषयमा भइरहेको विरोध रोक्न विराटनगरमा निषेधाज्ञा जारी भएको छ । प्रदेश सभाले आज बुधवार नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय...

पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

काठमाडौँ – इण्डियन आयल कर्पोरेशन (आईओसी)ले एलपीजी बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्छ ।...

सन्दीप लामिछानेलाई यूएई पठाउने तयारी

काठमाडौं – आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा चलिरहेको त्रिकोणत्मक शृंखलाका बाँकी खेल खेल्नका लागि सन्दीप लामिछानेलाई यूएई पठाउने तयारी गरेको छ । नेपाल क्रिकेट संघ क्यानले लामिछानेलाई पठाउने तयारी...

प्रतिनिधि सभा बैठक स्थगित, अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने

काठमाडौं – आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ । संसद सचिवालयले सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक...

शहिदहरुको नाम नेपाल राजपत्रमा प्रकाशन हुने

काठमाडौं – सरकारले शहिदहरुको नाम नेपाल राजपत्रमा नामावली प्रकाशन हुन बाँकी रहेकाको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ । विभिन्न मितिमा शहीद घोषणा गरेको तर प्रकाशन हुन बाँकिहरुको नामावली प्रकाशन...

गृहमन्त्रालयले एक जना डीएसपीलाइ विभागीय कारवाही गर्ने

काठमाडौं – गृहमन्त्रालयले एक जना नायब उपरीक्षक (डीएसपी)लाइ विभागीय कारवाही गर्ने भएको छ । प्राविधिकतर्फ कार्यरत ससशस्त्र प्रहरीका डीएसपी डाक्टर आशिष कोजुलाई कारवाही गर्ने तयारी थालेको छ । गैरहाजिर भएका...