प्रतिनिधिसभाको बैठक आज बस्दै, सत्य निरुपण तथा मेलमिलाप विधेयक पेस हुने

काठमाडौं– प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग...

अबका केही दिन हावाहुरीसँगै चट्याङको क्रम बढ्ने भएकाले सतर्क रहन मौसमविद्हरुको अपिल

काठमाडौं– हावाहुरीसँगै चट्याङको क्रम बढ्ने भएकाले अबका केही दिन सतर्क रहन मौसमविद्हरुले अपिल गरेका छन् । सहज रूपमा नेपालमा मनसुन भित्र्याउन मनसुनपूर्वको अवस्थामा वायुमण्डलका बादल, जलवाष्पका कण र सुक्खा वायुबीच...

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय, मन्त्री छान्न बनायो मापदण्ड

काठमाडौं – नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा पनि...

सुनको मूल्य हाल सम्मकै उच्च, एकै दिन ३ हजारले वृद्धि, प्रतितोला मूल्य एक लाख १० हजार ३३ रुपैयाँ

काठमाडौं – आइतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावfल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ पुगेको छ...

आज सत्य निरुपणसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस हुने

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। कानून मन्त्रालयको समेत जिम्मेवारी लिइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग...

देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौं – हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आइतबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका केही...

कांग्रेस केन्द्रीय कार्यसम्पादन र संसदीय दल बैठक बस्दै, यस्ता छन् एजेन्डा !

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बिहान १०:३० बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्नेछ। केन्द्रीय समिति...

त्रिविका क्याम्पसमा आज स्ववियु निर्वाचन

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म तोकिएको छ । निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ...

नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी ऐरी र सार्कीलाई भीमदत्त नगरपालिकाले जनही १ लाख ५१ हजार रुपैयाँ पुरस्कार दिने

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही १ लाख ५१ हजार रुपैयाँ पुरस्कार दिने भएको छ । आइसिसी विश्वकप क्रिकेट लिग–२...

प्रचण्डलाई भेटेर सोविता गौतमले भनिन् : मूलपानी रंगशाला छिटो पूरा गर्नुपर्‍यो

काठमाडौं – काठमाडौं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले मूलपानी क्रिकेट रंगशाला निर्माणलाई तिब्रता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेकी छन् । शनिबार बालुवाटारमा भएको भेटमा गौतमले क्रिकेटमा...

सत्ता साझेदारीबारे विश्वासको मतपछि मात्र छलफल हुने

काठमाडौँ – सत्ता साझेदार १० दलबीच सत्ता बाँडफाँडबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि मात्र छलफल हुने भएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री...

राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ । शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकले पार्टीको...