एमसीसीको सवालमा ओली गैरजिम्मेवार : प्रचण्डको सचिवालय

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अमेरिकी सहयोग (एमसीसी) का सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार भएको आरोप लगाएको छ । दाहालका स्वकीय सचिव रमेश...

स्थानीय तहको निर्वाचनबारे सञ्चार मन्त्रालय र आयोगका पदाधिकारीबीच छलफल

काठमाडौँ – स्थानीय तहको निर्वाचनबारे निर्वाचन आयोगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल गरेको छ । स्थानीय तहको निर्वाचन केन्द्रित सूचना र समाचारलाई कसरी प्रभावकारी ढंगले प्रकाशन–प्रसारण गर्ने भन्नेबारे आयोगले...

२४ लाख मात्रा खोप हराएकाे छैन : मन्त्री खतिवडा

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले २४ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप नहराएको स्पष्टीकरण दिनुभएको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सय दिनको प्रगति विवरण सार्वजनिक गर्दै पत्रकारहरूको...

कोरोनाबाट थप १४ जनाको मृत्यु, ११२८ जना संक्रमित थपिए

काठमाडौं – पछिल्लो २४ घण्टामा ११२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४४७ पीसीआर परीक्षणमा जम्मा ६६६ जनामा संक्रमण पुष्टि भएको...

एसइईको सबै जिम्मा प्रदेशलाई दिने तयारी

काठमाडौं – माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन हुँदै छ। परीक्षाको मिति निर्धारण भएसँगै यस पटकको परीक्षा प्रदेशले सञ्चालन गर्ने की राष्ट्रिय परीक्षा...

दार्चुला र बैतडीसँग जोडिएका नेपाल भारत सीमानाका आजदेखि चार दिनका लागि बन्द

काठमाडौं– भारतसँग सिमाना जोडिएका दार्चुला र बैतडी जिल्लाका सिमानाकाहरु चारदिनका लागि बन्द हुने भएको छ । उत्तराखण्ड राज्यमा हुने विधान सभा चुनावका लागि भारतले नेपालसँग सीमा जोडिएका नेपाल–भारत सीमा नाका...

फागुन २ गते बस्ने प्रतिनिधि सभा बैठक स्थगित गर्न एमालेको आग्रह

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले फागुन २ गते बस्ने प्रतिनिधि सभा बैठक स्थगित गर्न आग्रह गरेको छ । फागुन १ र २ गते पार्टीको प्रदेश अधिवेशन भएकोले एमालेले...

चुनावका लागि मात्रै ५० अर्ब बजेट माग छ : अर्थमन्त्री

काठमाडौ – अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि मात्रै ५० अर्ब रूपैयाँ बजेट माग रहेको बताएका छन् । आर्थिक वर्ष २०७८÷७८को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि १०...

सत्तारूढ दलका शीर्ष नेताहरूबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ – सत्तारूढ दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका...

माओवादी वा अरू कुनै दलसँग गठबन्धनमा जान सकिदैन : शेखर कोइराला

काठमाडौँ – नेपालीका नेता शेखर कोइरालाले कांग्रेस माओवादी वा अरू कुनै दलसँग गठबन्धनमा जान नसक्ने स्पष्ट पारेका छन् । बिहिबार सत्तारूढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली...

सरकारले समयमा प्रतिस्थापन विधेयक नल्याउँदा ६ वटा अध्यादेश एकै पटक निष्क्रिय

काठमाडौँ – सरकारले समयमा प्रतिस्थापन विधेयक नल्याउँदा छ वटा अध्यादेश एकै पटक निष्क्रिय भएका छन् । अधिवेशनको पहिलो बैठकमा पेस भएको मितिले ६० दिनभित्र प्रतिस्थापन नभएका कारण अध्यादेश निष्क्रिय भएका...

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक

काठमाडौं – २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आगामी वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । परीक्षा नियन्त्रण कार्यालय...