काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८,...
काठमाडौँ – काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेका द्वारिका श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका राम मानन्धरलाई पराजित गर्दै उनले जित हात पारेका हुन् । वडा...
बैतडी – बैतडीको शिवनाथ गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसका बल्देवसिंह चाड विजयी भएका छन् । ७ सय मत सहित उनी विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...
काठमाडौं – मुस्ताङको सदरमुकाम समेत रहेको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मोहनसिंह लालचन विजयी भएका छन् । एमालेका सञ्जयकुमार थकालीलाई २ मतको अन्तररले हराउँदै लालचन विजयी भएका हुन् । मुस्ताङका...
काठमाडौँ – काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । वडा नम्बर १ र ३२ को मतगणना सुरू गरिएको सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए । आज बिहान ९:५० बजेबाट...
बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ मा एकीकृत समाजवादीको प्यानल नै विजयी भएको छ । एकीकृत समाजवादीका देवीभक्त जोशी ४४० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन ।...
कैलाली – सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टका अनुसार निर्वाचन कार्यालय धनगढीमा बैठक सुरु भएको हो ।...
रुकुम – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् । उनले...
गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिकमा वडानम्बर–२ र ३ को वडाअध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वडानम्बर–२ मा नेपाली कांग्रेसका हिराबहादुर थापा निर्वाचित भएका छन् । थापाले ४८२ मत ल्याएका...
काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । यस नगरपालिकामा शनिबार बिहान २ बजे देखि मतगणना सुरू भएको हो । ३०० मत गन्दा नेपाली कांग्रेसका उम्मेदवारले १५३...
बैतडी – बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । ३०० मत गन्दा नेकपा एमालेका उम्मेदवारले १४७, नेपाली कांग्रेसका उम्मेदवारले ७८ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले ६०...
दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिकामा गठबन्धनको सुरुवाती अग्रता देखिएको छ । गाउँपालिका अध्यक्षमा माओबादी नेता भगतसिंह ठेकरेले अग्रता लिएका छन् । गाउँपालिका अध्यक्षमा एमाले नेता धर्मानन्द मन्यालको २७४ र गठबन्धनको...