दार्चुलाको लेकम –४ को अध्यक्षमा महेन्द्र जोशी निर्वाचित, गाउँपालिका अध्यक्षमा आरडीको अग्रता कायमै

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र जोशीले जीत हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पुष्पराज जोशीलाई पराजीत गर्दै...

डोटीको बडीकेदारको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी

काठमाडौँ – डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा काँग्रेसका भैरवबहादुर साउद निर्वाचित भएका हुन् । साउँदले २ हजार ३४३ मत हाँसिल गरेका...

पूर्व मन्त्री पद्मा आर्यालका पति वडा सदस्यमा पराजित

काठमाडौं – नेकपा एमालेको सचिव पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १ मा पौडेल एमालेबाट खुला सदस्यको उम्मेदवार बनेका...

दार्चुलाको महाकालीमा एमालेका चैसिर जीत नजिक, उपमेयरमा पनि विष्टको अग्रता कायमै

काठमाडौँ – दार्चुलाको महाकाली नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवरा नरसिंह चैसिर जीत नजित पुगेका छन् । नगरपालिकाका ९ वडा मध्ये ७ वडाको मतगणना सम्पन्न हुँदा नेकपा एमालेका चैसिर गठबन्धनबाट नेपाली...

बालेन शाहले काठमाडौंमा मतान्तर बढाए

काठमाडौँ – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मतगणना अनुसार ५ हजार ९ सय ८३ मत गणनामा शाहले २०७१ मतसहित अग्रता बढाएका हुन् ।...

बझङको साईपालमा एमाले विजयी

काठमाडौँ – बझाङको साइपाल गाउँपालिकामा एमाले विजयी भएको छ । एमाले उम्मेदवार मानबहादुर बोहरा ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । कांग्रेस उम्मेदवार उजेल बोहरा ६...

वडा सदस्यमा विजयी भएपछि खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका वडा सदस्यको मृत्यु

धनकुटा – चौविसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको मृत्यु भएको छ । मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दै बेहोस भएर ढलेको र उपचारकाको क्रममा नोबेल...

आजदेखि सातामा दुई दिन सार्वजनिक विदा

काठमाडौं – जेठ १ गतेदेखि सातामा दुई दिन (शनिबार र आइतबार) बिदा हुुने भएको छ । परीक्षणका रूपमा सुरु गरिएको साताको दुई दिन बिदा आजदेखि नै लागू हुनेछ । अन्तर्राष्ट्रिय...

काठमाडौँमा मतान्तर बढाउँदै बालेन साह, झण्डै दोब्बर मतले अगाडी

काठमार्डौं – काठमाडौं महानगरपालिकाको मतगणनाको पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल एक हजार ४४५३ मत गणना गर्दा...

धनगढीमा मतान्तर फराकिलो बनाउँदै हमाल, हमाल वडभन्दा ८६ मतले अगाडी

काठमाडौँ – धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २७८ मत पाएका छन ्। ६५३ मत गणना हुँदा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले २०१ मत ल्याएका छन् । हमाल...

डडेल्धुराको गन्यापधुरामा नेपाली काँग्रेसका इन्द्रबहादुर कार्की भारी बहुमतका साथ विजयी

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन् । कार्कीले ३ हजार ३८४ मत पाएका छन् भने...

सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढायो

काठमाडौँ – सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।...