काठमाडौँ – झण्डै तीन घण्टादेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाज भेटिएको छ । मध्य कमाण्ड पोखराका कमाण्डपति बाबुराम श्रेष्ठका अनुसार मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा दुर्घटनाग्रस्त...
काठमाडौं – सरकारले आर्थिक वर्ष २०७९÷०८० को बजेट स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार...
काठमाडौँ – पोखराबाट जोमसोमका लागि उडेको बेपत्ता तारा एयरको जहाजमा सवार ४ जना गोरखाका रहेको पाइएको छ । जहाजमा सवार २२ जनामध्ये चारजना गोरखाको सहिद लखन गाउँपालिका–५ तीनमाने स्थायी ठेगाना...
कैलाली – कैलालीको मोहना नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका –३ स्थित धनगढीलाई कञ्चनपुरको राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु...
काठमाडौं – नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले मुस्ताङको टिटी लेक वरपर तारा एयरको जहाजको खोजी केन्द्रित गरिएको जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार क्याप्टेन प्रभाकर घिमिरेको फोन...
काठमाडौं – पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीमा परिचालन भएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ । नेपाल नागरिक उड्डन प्राधिकरणका अनुसार विमानको अवस्थाबारे खोजतलासका लागि फिस्टेल...
काठमाडौँ – हराइरहेको तारा एअरको विमानको खोजी भइरहेको प्रहरीले जनाएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले विमानको खाजीको लागि ‘ एउटा हेलिकप्टर पठाइसकेको जानकारी दिए । नेपाली सेनाको...
काठमाडौँ – मुस्ताङको लेते नजिकै पर्ने टिटी भन्ने ठाउँमा सम्पर्क विहिन भएको तारा एयरको विमान दुर्घटना भएको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङकाका अनुसार टिटीमा ठूलो आवाज आएको...
काठमाडौँ – पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ । आइतबार विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको थियो । तारा एयरको ‘एईटी’...
काठमाडौँ – पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । आइतबार बिहान पोखरा विमानस्थलबाट उडेको नाइन एन एइटी जहाज सम्पर्कविहीन भएको हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन...
काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आइतबार दिउँसो ४ बजे प्रस्तुत गर्दैछ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको...
काठमाडौं – आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत्...