रसुवामा आयोजित दुइदिने निःशुल्क मोतिबिन्दु श​ल्यक्रिया शिविरको पहिलो दिन ३३ जना विरामीको श​ल्यक्रिया

नौकुण्ड, र​सुवा । तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र रसुवा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाको आयोजनामा श्री कालिका हिमालय क्याम्पस​ कालिकास्थान, रसुवामा मोतिबिन्दु भएका बिरामीहरूको निःशुल्क श​ल्यक्रिया...

काठमाडौँको मुहार फेरिनेछ : मेयर शाह

मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का...

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीसँगको भेटबारे के भने बालेनले ? यस्तो छ स्पष्टिकरण !

काठमाडौं  –  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेकोबारे प्रष्टीकरण दिएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत् भेटघाटलाई अन्यथा नलिइदिन समेत उनले...

काठमाडौँका मेयर बालेन र प्रधानमन्त्री देउवाबीच भेट, यस्तो भयो कुराकानी !

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका छन् । बालेनले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेटेका हुन् । भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार...

जिल्ला अस्पताल दार्चुलाका स्टाफ प्रहरी हिरासतमा, तत्काल रिहा नगरे आकस्मिक बाहेकका सेवा बन्द गर्ने अस्पतालको चेतावनी

दार्चुला – जिल्ला अस्पताल दार्चुलाका एक जना स्टाफलाई काँग्रेसका स्थानीय नेता श्याम सिनालले अस्पतालमै आएर हातपात गरेका छन् । सिनालले रेडियो ग्राफर मन्दिर कुँवरलाई अस्पताल परिसर भित्रै आएर हातपात गरेको...

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कार्तिकमा !

काठमाडौं – पाँच दलीय सत्तारुढ गठबन्धन दलबीच प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने विषयमा छलफल भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा आगामी कात्तिक अन्तिम साता वा मंसिरको...

काँग्रेसलाई प्रचण्डको चेतावनी – ‘एमालेलाई ठेगान लाएजस्तै कांग्रेसलाई ठेगान लाउने दिन नआओस्’

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई पनि एमालेको हालतमा लैजाने दिन नआओस भन्दै चेतावनी दिएका छन् । पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि राखेको प्रशिक्षणका क्रममा...

धरानमा हर्क र काठमाडौँमा बालेनको जीत अपवाद मात्रै हो : प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले पालिकामा निर्वाचित जनप्रतिनिधिहरूका लागि प्रशिक्षण सुरु गरेको छ । काठमाण्डाैकाे कुमारी हलमा चलिरहेको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थानीय विभाग प्रमुख उर्मिला अर्याल लगायत नेता...

पहिरोमा पुरिएर २ जनाको मृत्यु

सङ्खुवासभा- सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीको धरान...

पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर घट्ने, अर्थले उद्योग मन्त्रालयलाई पठायो पत्र

काठमाडौं – सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ । डिजेल र पेट्रोलमा लिटरमा १० /१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको अर्थमन्त्रालय स्रोतले बतायो ।...

झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता

काठमाडौँ – झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ । टायरमा समस्या देखिएपछि भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक...

आगामी तीन दिनको मौसम कस्तो रहला ?

काठमाडौं – हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १...