आज दार्चुलाको शैल्यशिखर धाममा पुजन जात्रा

काठमाडौँ – आज दार्चुलाको शैल्यशिखर धाममा पुजन जात्रा लागेको छ । प्रत्येक वर्ष असार शुक्ल चतुदर्शी र कार्तिक शुक्ल त्रयोदशीका लागि शैल्य शिखर धाममा पुजन जात्रा लाग्ने गर्दछ । आराध्यदेव...

भारतमा भारी वर्षाले जनजीवन प्रभावित, गुजरातमा २४ घण्टामा ६३ जनाको मृत्यु

काठमाडौं – भारतमा भारी वर्षाका कारण ६३ जनाले ज्यान गुमाइसकेका छन् । भारी बर्षाका कारण गुजरातको जनजीवन प्रभावित भएको छ । भारी वर्षा र बाढीका कारण २४ घण्टाको अवधिमा ६३...

सार्वजनिक सवारीसाधनको भाडा फेरी बढ्यो, कहाँ पुग्न कति भाडा ? (सूचीसहित)

काठमाडौँ – सरकारले इन्धनको मूल्य बढाएपछि सार्वजनिक सवारीसाधनको भाडा पनि भारी दरले बढेको छ । यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा अधिकतम...

उद्योग मन्त्री बडू र भारतीय राजदुत श्रीवास्तवबीच भेटवार्ता, सीमा क्षेत्र र व्यापारका विषयमा छलफल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि भारतीय राजदुत  नविन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ । मन्त्री बडू र राजदुत श्रीवास्तवबीच सोमबार मन्त्रालयमा भेटवार्ता भएको...

कोरोना संक्रमण बढ्न थाल्यो, एकै दिन १६८ जना संक्रमित थपिए

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको हो ।...

काँग्रेसको केन्द्रीय समिति बैठक सकियो, मंगलबार पुन: बस्ने

काठमाडौं – नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आजको लागि सकिएको छ । बैठक भोलि १ बजे पुनः बस्ने गरी सकिएको हो । बैठकको पहिलो दिन प्रदेशका सभापतिहरूले धारणा राखेका थिए...

पुनःस्थापनाको पर्खाइमा मेलम्चीवासी

सिन्धुपाल्चोक – पाँच महिना पहिले बनाएको घर गत वर्षको बाढीले बगाएपछि मेलम्ची नगरपालिका–११ फट्टेका धनबहादुर श्रेष्ठको परिवार अहिले भाडामा बसिरहेको छ । आफूले दुःख गरी कमाएको केही रकम र ऋण गरी...

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ – सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि बस्दैछ । आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा र पार्टीका विविध विषयलाई छलफलको एजेण्डा बनाइएको...

आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा !

काठमाडौँ‌ – आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

श्वेत गंगा हाइड्रोपावरले साउन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौँ – श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो । यस अघि...

गगन थापाले प्रधानमन्त्रीमा दाबी गरे समर्थन गर्ने महामन्त्री शर्माको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापाले प्रधानमन्त्रीको दाबी गरेमा आफ्नो समर्थन रहने बताएका छन् । अमेरिका भ्रमणमा रहेका शर्माले कांग्रेस निकट जनसम्पर्क समितिले क्यालिफोर्निया गरेको...

बाजुराको बुढिगंगा नगरपालिकाको मेयर उपमेयरमा नेकपा एमाले बिजयी

बझाङ – बाजुराको बुढिगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएको छन । आज सम्पन्न मतगणना बाट नगर प्रमुखमा राम बहादुर बानिया र उप प्रमुखमा माया कुमारी खड्का (कुवँर) बिजयी भएका...