किन गर्छ मानिसले आत्महत्या ?

विष सेवन गर्दागर्दैको अवस्थामा फेला पारेर समयमै अस्पताल पु¥याएकोले बचेको थियो रमेश । छोरालाई बचाउन सकेकोमा उसका बाबुआमा लगायत परिवारका सबै सदस्य खुसी थिए । उनीहरुलाई के थाहा त्यो खुसी...

दार्चुला सदरमुकाममा भीषण बाढी, बाङबगड क्षेत्रका करिब डेढ दर्जन घरहरू बगे, उद्धार कार्य जारी

काठमाडौँ – गएरातिदेखिको अविरल बर्षाका कारण दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा ठूलो क्षति भएको छ । बाङबगड क्षेत्रका करिब डेढ दर्जन घरहरू बगेका छन् । लास्कु खोलाको बिचमा फसेका एक...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ – आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।...

बेलायती महारानीकाे निधनमा नेपालले तीन दिन शाेक मनाउने

काठमाडौँ  – बेलायती महारानी एलिजाबेथ द्वितीयाकाे निधनमा नेपालले तीन दिन शाेक मनाउने भएकाे छ । आज शुक्रवार बसेकाे मन्त्रिपरिषद् बैठकले बेलायती महारानीकाे निधनप्रति दुःख व्यक्त गर्दै उहाँकाे सम्मानमा तीन दिन...

गठबन्धनको निर्णायक बैठक शनिबारसम्मका लागि स्थगित

काठमाडौँ – आज बस्ने भनिएको गठबन्धनको निर्णायक बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । बालुवाटारमा आज ३ बजे नै गठबन्धनको बैठक बस्ने तय भएको थियो । नेपाली कांग्रेसका सभापति एवं...

साफ यू–१७ : भारतलाई ३–१ ले हराउँदै नेपाल समूह विजेता बन्याे

काठमाडौँ –  १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले भारतलाई हराएकाे छ । श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा भएकाे खेलमा नेपालले भारतलाई तीन–एक गाेलले हरायाे । नेपालकाे जितमा सराेज दर्लामी, उनेश...

दार्चुलामा कांग्रेसबाट बडु र एमालेबाट ठगुन्नाबीच प्रतिस्पर्धा हुने निश्चित, यस्तो छ राजनीतिक समिकरण

काठमाडाैं – मंसिर ४ गते हुने निर्वाचनमा दार्चुलाबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट दिलेन्द्र प्रसाद बडु र नेकपा एमालेकातर्फबाट गणेशसिँह ठगुन्ना बीच प्रतिस्पर्धा हुने लगभग सुनिश्चित देखिएको छ ।...

गठबन्धन ठिक छैन भन्नु कांग्रेसलाई सिध्याउने षड्यन्त्र : देउवा

चितवन– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन ठिक छैन भन्नु कांग्रेसलाई सिध्याउने षड्यन्त्र भएको आरोप लगाएका छन्। १०९औं बीपी जयन्तीको अवसरमा चितवनमा बोल्दै उनले गठबन्धनलाई बचाएर लैजान आवश्यक...

जीवनीः महारानी एलिजाबेथ द्वितीया, लामो शासनमा जिम्मेवारीबोधको गहिरो बुझाइ

ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको लामो शासनमा जिम्मेवारीबोधको गहिरो बुझाइ तथा राजगद्दी र जनताप्रति जीवन अर्पण गर्ने उनको प्रतिबद्धता देखिन्छ। ब्रिटिश प्रभाव कम हुँदै गएको, समाज चिन्न नसकिने गरी बदलिएको र...

सरकारले ल्यायो हेजिङ नियमावली, दुई अर्ब माथिका आयोजनालाई सुविधा

काठमाडौं – सरकारले मुलुकको भौतिक पूर्वाधारको विकासलाई द्रुतगतिमा अगाडि बढाउने लक्ष्यका साथ विभिन्न छ प्रकारका आयोजनालाई हेजिङ सुविधा उपलब्ध गराउने भएको छ । विकास निर्माणको तीव्रतर चाहना तथा लगानीको स्रोतको...

प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन असोज २३ गते हुने

काठमाडौं – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत...

सम्मानजनक ढंगले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य छैन : उपेन्द्र यादव

काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताएका छन् । मधेस प्रदेश सरकारले स्थापना गरेको...