यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

काठमाडौँ – सरकारले मधेस प्रदेशमा चिडियाखाना स्थापना गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही भदौ २७ गते बसेको बैठकबाट योसहित विभिन्न १५ निर्णय गरिएको छ । बैठकबाट प्रहरी...

विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ ऋण लिने सरकारको निर्णय

काठमाडौं – सरकारले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर)सहुलियत ऋण लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् वैठकले निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीका...

चिनियाँ नेता ली चान्शु र अध्यक्ष तिमिल्सिानाबीच भेटवार्ता

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालको औपचारिक भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ । भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल...

प्रधानमन्त्री देउवा र चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सुबीच आज भेटवार्ता हुँदै

काठमाडौं – नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दै छन् । उनले आजै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष...

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षा हुने !

काठमाण्डाै – आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । ठूलो वर्षाको सम्भावना रहेकाले यी क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ । अहिले प्रदेश-१,...

आगामी चुनावमा सामाजिक सञ्जाललाई उच्चतम प्रयोग गर्ने ओलिको संकेत, जारी गरे यस्तो भिडियो सन्देश

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा सामाजिक सञ्जाललाई उच्चतम प्रयोग गर्ने संकेत गरेका छन् । एउटा भिडिओ सन्देश जारी गर्दै उनले आफूलाई विविध विषयमा सल्लाह सुझावहरू दिनका...

धरान बजारमा पानी ल्याउन सफल भए मेयर हर्क साम्पाङ

काठमाडौं – धरान बजारमा पानी ल्याउन मेयर हर्क साम्पाङ सफल भएका छन् । उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए । मेयर निर्वाचित भएलगत्तै...

बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवारमा मन्त्री गहतराज सिफारिस

काठमाडौँ – आसन्न संघीय निर्वाचनका लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँकेबाट उम्मेदवार सिफारिस भएका छन् । नेकपा (माओवादी केन्द्र) ले मन्त्री अथकलाई बाँके क्षेत्र नं. १ बाट...

एमालेले कसैसँग गठबन्धन गर्दैन- अध्यक्ष ओली

धनुषा – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कसैसँग गठबन्धन नगरी एक्लै चुनावमा जाने बताएका छन्। नेकपा (एमाले) धनुषाले सोमबार आयोजना गरेको बृहत जनसभामा उनले आफ्नै एजेन्डा र उद्देश्यका...

जसपा दार्चुलाबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार सिफारिस

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालले दार्चुलाबाट उम्मेदवार सिफारिस गरेकोछ । सोमबार जिल्ला कार्यसमिति दार्चुलाले प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवार सिफारिस गरेको हो । जसपा दार्चुलाले प्रतिनिधि सभामा कृष्णसिंह महरको...

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा डा. केसीको २० औँ अनशन सुरु

कैलाली – स्वास्थ्य क्षेत्रको सुधार माग गर्दै डाक्टर गोविन्द केसीले २० औँ अनशन सुरु गरेका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा उनले २० औँ अनशन सुरु गरेका हुन् ।...

नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर, के-के भए समझदारी ?

काठमाडौँ – नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार अपरान्ह नेपाल आइपुगेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र नेपालको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच ६ बुँदे...