राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादीकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता

काठमाडौं – राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अर्यालको अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल र खिमलाल देवकोटा...

रास्वपा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक जारी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक जारी भएको छ। पार्टी कार्यालय बसुन्धरामा केही समय अगाडि सुरू भएको बैठकमा सरकारमा बस्ने वा बाहिरिने...

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन

काठमाडौं – नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थापाको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको हो । अस्पताल स्रोतका...

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज

काठमाडौं – रिक्त रहेको राष्ट्रियसभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ। संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। संघीय...

रास्वपाको निर्णायक बैठक आज बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आइतबार बिहान ११ बजे बस्दैछ। शनिबार राति साढे ८ बजेदेखि आकस्मिक रूपमा बसेको रास्वपाको बैठकमा आज...

विश्वासको मत लिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई सकस

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेश सभाबाट विश्वासको मत लिन सकस भएको छ। सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसकिने धारणा सार्वजनिक...

७ वर्षीया बालिकाको हत्यापछि बाबुद्वारा आत्महत्या

काठमाडौँ – राजधानीको पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा बाबुले आफ्नै छोरीको हत्या गरेका छन् । सात वर्षीया छोरीको हत्यापछि बुबा किशोर भण्डारीले पनि आत्महत्या गरेका हुन् । रामेछापको खाँडादेवी स्थायी घर...

कानुन अपहेलना गरेको आधारमा रवि लामिछानेलाई ५ वर्ष जेल सजाय हुन सक्छ : कानुनविद् डा. बस्नेत

काठमाडौँ – कानुनविद् डा. ज्ञान बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले कानुन मिचेको आधारमा ५ वर्ष जेल सजाय हुन सक्ने बताएका छन् । शनिबार उपहारखबरसँग कुराकानी गर्दै डा. बस्नेतले...

रास्वपाले दिएको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने प्रधानमन्त्रीको अडान कायमै

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय दिनुपर्ने मागसहित प्रधानमन्त्रीलाई दिएको दुई दिने अल्टिमेटम आज सकिँदैछ । यसबीचमा सत्तारुढ दलहरुबीच संयुक्त बैठक बस्न सकेको छैन । रास्वपा सभापति...

दुई महिना नपुग्दै प्रचण्ड सरकार अप्ठ्यारोमा, सत्तारुढ पाँच दल नै असन्तुष्ट

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार गठन नभएको दुई महिना पनि नबित्दै विश्वासको मत दिने सत्तारुढ पाँच दल नै असन्तुष्ट बनेका छन् । राष्ट्रिय...

कतारमा काम गर्दै आएका एक नेपालीले यूएईमा जिते झण्डै ८३ करोड रूपैयाँको चिट्ठा

काठमाडौँ  – कतारमा काम गर्दै आएका एक नेपालीले यूएईमा झण्डै ८३ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । रञ्जितकुमार पालले अबुधाबीमा बिग टिकट र्‍याफल ड्रको सिरिज २ सय ४८ मा...

सडकमा तरकारी फालेर चितवनका किसानले गरे प्रदर्शन

काठमाडौँ – उचित मूल्य नपाएको भन्दै चितवनका किसानले तरकारी सडकमा फ्याँकेर विरोध जनाएका छन् । आफूले उत्पादन गरेको तरकारीले बजार नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेका हुन् । आफूले...