म पार्टीकै महामन्त्री छु, मन्त्री हुन्न: गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू मन्त्री बन्ने दौडमा अहिले नरहेको बताएका छन्। आफू कांग्रेसको महामन्त्री र सांसद रहेको उल्लेख गर्दै उनले पार्टीकै काम गर्ने र संसदमै आफ्ना...

यूएईलाई हराउँदै नेपालको शानदार जीत, जोगायो एकदिवसीय मान्यता

काठमाडौं – यूएईमाथि १७७ रनको कीर्तिमानी जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै बाँकी २ खेल जितेर सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना पनि कायम राखेको छ ।...

सिन्धुलीमा बस दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं – सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान...

माओवादी घटकहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं – विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका माओवादी घटकहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा पत्रकार सम्मेलन आयोजना गरिने...

राष्ट्रपति भण्डारीको कार्यकाल सकियो, बुढानीलकण्ठस्थित निजी निवासमा सर्ने

काठमाडौं – वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै छ । नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेका छन् । त्यसैले भण्डारीले शितलनिवास छाड्नुपर्ने भएको...

आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु

कटारी – उदयपुरको रौतामाई गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको आगलागीमा परी रौतामाई गाउँपालिका–८ पाँबुका रामबहादुर मगरको छ वर्षीया छोरी जस्मिन...

उपराष्ट्रपतिमा जसपाबाट रामसहाय यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता

काठमाडौं – उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीबाट दुईजनाले उम्मेदवारी दर्ता गरेका छन् । नेता रामसहाय यादवले उम्मेदवारी दर्ता गरे भने जसपाबाटै नेतृ प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गरेकी छिन् । शनिबार...

अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौँ – नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको प्रदिप ज्ञवालीले जानकारी दिए। बागमती प्रदेशकी पूर्वमुख्य...

आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

काठमाडौँ – सत्ता गठबन्धन आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । शीर्ष नेताहरूको बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्ने बालुवाटार स्रोतले जनाएको छ । उपराष्ट्रपति पदको निर्वाचनका लागि...

उपराष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौं – उपराष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारी दर्तापछि आजै प्रकाशित गरिने कार्यसूची छ । उम्मेदवारको...

सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौँ – सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान साढे ८ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनकारी दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...

प्रधानमन्त्री हुने बाटोतिर गईरहेको जस्तो आभास भयो : गगन थापा

काठमाडौं  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री हुने बाटोतिर गईरहेको जस्तो आभास भएको बताएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘दोस्रो राष्ट्रिय अर्थशाष्त्री सम्मेलन–२०७९’लाई सम्बोधन गर्दै उनले सो टिप्पणी...