अपिहिमालमा ‘अपि वेश क्याम्प भ्रमण सप्ताह २०८०’ मनाइदै, प्राकृतिक तथा धार्मिक सम्पदाहरुको संरक्षण गर्ने मुख्य उद्देश्य

काठमाडौँ – दार्चुलाको अपिहिमाल गाउँपालिकाले अपि वेश क्याम्प भ्रमण सप्ताह २०८० कार्यक्रमको आयोजना गरेको छ । बैशाख १४ गते देखि २१ गते सम्म भ्रमण सप्ताह मनाइने गाउँपालिकाले जनाएको छ ।...

चितवन– २ को उपनिर्वाचनको मतपरिणाममा रास्वपाका रवि लामिछानेको अग्रता

काठमाडौ – चितवन– २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत...

बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहको अग्रता

काठमाडाैं – बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् । उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका हुन् । पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार...

एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण प्रभवित

काठमाडाैं – एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण प्रभवित भएको छ । अघि बिहान ९ बजेदेखि नै मूलपानी मैदानमा खेल सुरु हुने भनिए पनि अहिलेसम्म...

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा पानी पर्ने सम्भावना, काठमाडाैंमा समेत हल्का बर्षा

काठमाडाैं – नेपालमा स्थानीय वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेसँगै काठमाडाैं उपत्यकासहित आज केही ठाउँमा पानी परेको छ ।  बाग्मती, गण्डकी, मधेस र कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको...

पूर्व क्रिकेट कप्तान सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदै

काठमाडौं – नाबालिग बलात्कारको अभियोग लागेका पूर्व क्रिकेट कप्तान सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदैछ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको इजलासमा लामिछानेविरूद्धको मुद्दामा सनुवाई हुने भएको छ...

चितवनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति

चितवन – चितवनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । बिहान बसेको सर्वदलीय बैठकले चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु...

सुख्खा बन्दरगाह र महाकाली करिडोर निर्माणमा तिव्रता दिन लेखकले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुख्खा बन्दरगाह र महाकाली करिडरलगायत छिटो निर्माण गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री दाहालको भारत भ्रमण तयारी भइरहेका...

मुलपानीमा साउदी अरेबियासँग भिड्दै नेपाल

काठमाडौँ – एसिसी प्रिमियर कपअन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेलमा साउदी अरेबियासँग भिड्दैछ। मुलपानी मैदानमा नेपाल र साउदीबीच विहान ९ बजे खेल सुरु हुने तालिका छ। नेपालले मुलपानी मैदानमा पहिलो...

आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ – १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते...

सवारी दुर्घटनामा परेका कीर्तिपुर नगरपालिका-४ का वडा अध्यक्ष अधिकारीको मृत्यु

काठमाडौँ  – कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ। सवारी दुर्घटनामा परेका अधिकारीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उपमेयर शुभलक्ष्मी शाक्यले...

आज भएको उपचुनावमा सामान्य घटनाबाहेक शान्तिपूर्णरूपमा मतदान सम्पन्न

काठमाडौै – आज भएको उपचुनावमा सामान्य घटनाबाहेक शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा...