अझै तीन दिन पानी पर्ने सम्भावना

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यका लगायत देशभर अझै तीन दिन वर्षाको सम्भावना रहेको जनाएको छ। पश्चिमी वायु र स्थानीय वायुको प्रभावका काराण आगामी तीन दिनसम्म वर्षा...

कुवेतविरूद्ध रोहित र कुशलको अर्धशतक

काठमाडौँ – एसिसी प्रिमियर कपअन्तर्गत कुवेतविरूद्धको सेमिफाइनलमा नेपालका कप्तान रोहित पौडलले र मध्यक्रमका ब्याट्सम्यान कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्। वर्षाका कारण ४२ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ...

वर्षाका कारण नेपाल र कुवेतबीचको खेल रोकियो

काठमाडौँ – एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेतबीचको सेमिफाइनल वर्षा कारण रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन...

एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज नेपालले कुवेतको सामना गर्दै

काठमाडौँ – राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले शनिबार सेमिफाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । समूह एको विजेता बनेको नेपालले समूह बीको उपविजेता बनेको कुवेतसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछ । नेपाल...

भारतमा उपचाररत सांसद चन्द्र भण्डारी आइतबार नेपाल फर्किने

काठमाडौँ – भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन्। गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास...

यस्तो रहनेछ आगामी ३ दिनको मौसम ?

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही...

अर्थतन्त्र जटिल अवस्थामा, व्यापक अनुदान कटौती

काठमाडौँ – मुलुकको अर्थतन्त्र जटिल अवस्थामा गएर राजस्वले चालु खर्च पनि धान्न नसकेपछि संघीय सरकारले प्रदेश र स्थानीय सरकारमा जाने करिब साढे ३१ अर्ब रुपैयाँ अनुदान कटौती गरेको छ ।...

गोकुलेश्वर अस्पतालका स्वास्थकर्मीले १ वर्षको तलब भत्ता पाएनन्, नगरपालिका भन्छ – बजेट छैन

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाले कर्मचारीको तलब भत्ता दिएको छैन । २०७९ असार मसान्तमा पाउनुपर्ने तलबभत्ता अझै पनि नदिएको तत्कालिन कर्मचारीले गुनासो गरेका छन् । गोकुलेश्वर अस्पतालमा काम गर्ने स्वास्थ्यका...

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि अन्त्य

काठमाडौँ – संघीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार)देखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको...

एसीसी प्रिमियर कपअन्तर्गत शनिबार सेमिफाइनल अन्तर्गतका दुई खेल हुने

काठमाडौं – एसिया कप क्रिकेटको छनोट प्रतियोगितामा रुपमा जारी एसीसी प्रिमियर कपअन्तर्गत शनिबार सेमिफाइनल अन्तर्गतका दुई खेल हुने भएका छन् । जसमा एउटा खेल त्रिवि मैदान कीर्तिपुरमा हुनेछ भने अर्काे...

प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य हुने, आज बसको बैठक नै अन्तिम बैठक

काठमाडौं – प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य हुने भएको छ । आज बसको बैठक नै हिउँदे अधिवेशनको अन्तिम बैठक हुनेछ । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अयोग्य ठहर भएका लडाकूहरुलाई...

वायु प्रदूषण मुत्युको ‘एउटा प्रमुख कारण’

काठमाडाैं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत चैत २४ गते मन्त्रालयको मूलद्वारनजिकै एउटा कृत्रिम फोक्सो राख्यो। रामशाहपथ भएर हिँड्ने जोसुकैले देख्नेगरी राखिएको त्यो वस्तु १५ दिनमै रूप नै नचिनिनेगरी कालो...