आजको मौसम : यी क्षेत्रमा बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ३ घण्टा रौतहट, सर्लाही, चितवन, दाङ, बाँके, बर्दिया, कैलालीमा मध्यम तथा भारी वर्षा भएको बताएको छ। ती जिल्ला भएर...

ओखलढुंगामा पहिरो : एकै परिवारका तीन जनाको मृत्यु, एक जना बेपत्ता

काठमाडौं – ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर...

प्रतिनिधिसभा बैठक : आज सांसदले सोधेको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौँ – प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा प्रतिनिधिसभा सदस्यहरूले बजेटबारे सोधेको प्रश्नको प्रधानमन्त्री...

लम्पी स्किनले २१ हजार पशुको ज्यान गयो

काठमाडौँ – देशभर महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगका कारण हालसम्म २१ हजार पशु मरेको पशु विभागले जानकारी दिएको छ। विभागका अनुसार हालसम्म सातै प्रदेशमा ३ लाख १९ हजार ३...

बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप दुर्घटना , ५ जनाको मृत्यु

काठमाडौं – गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना...

वेष्ट इण्डिजसँग नेपालको फराकिलो हार

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेष्ट इण्डिजविरुद्ध फिल्डिङमा चुक्दा नेपालले फराकिलो हार व्यहोरेको छ । दुई पटकको विश्वकप विजेता टेष्ट राष्ट वेष्ट इण्डिजसँग नेपाल १०१ रनले पराजित भयो ।...

एकीकृत समाजवादीका सांसदहरु यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा

काठमाडौं – नेकपा(एकीकृत समाजवादी)का सांसदहरु यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा उभिएका छन् । एकीकृत समाजवादीका सांसदहरु सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट यथास्थितिमा पारित गर्नु नहुने पक्षमा उभिएका...

नागरिकता सम्बन्धि ऐन अब कार्यान्वयनमा आउने

काठमाडौँ – सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्धको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरेसँगै राष्ट्रपतिले जेठ १७ मा प्रमाणीकरण गरेको नागरिकता सम्बन्धि ऐन अब कार्यान्वयनमा...

वेस्ट इन्डिजले दियो नेपाललाई ३ सय ४० रनको विशाल लक्ष्य

काठमाडौं– आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा वेस्ट इन्डिजले नेपाललाई ३ सय ४० रनको लक्ष्य दिएको छ । टस जितेर नेपालले बलिङ गरेकध थियो भने ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित...

अदालत र सरकार भारतको गुलाम हो, फिल्म चल्दैन र चल्न दिइनेछैन : बालेन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अदालतको आदेश मान्न नसकिने बताएका छन् । उहाँले भन्नुभएको छ “जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र...

भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं – काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर...

सन्दीप लामिछनेले आईसीसी विश्वकप छनोटमा पहिलो विकेट लिए

काठमाडौं – स्पिनर सन्दीप लामिछनेले आईसीसी विश्वकप छनोटमा पहिलो विकेट लिएका छन् । जारी वेस्ट इन्डिजविरुद्धको खेलमा उनले ओपनर ब्रान्डन किङलाई आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । आफ्नो...