नयाँ सरकार गठनका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ । प्रदेश र प्रतिनिधि सभा चुनावपछि पहिलोपल्ट कांग्रेस बैठक बस्न लागेको हो । पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजेपछि...

नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौँ – नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ। टाइब्रेकरमा ४-३ को जित निकाल्दै दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले अन्तिम चारमा क्रोएसियासँगको भेट पक्का गरेको हो।...

नवनिर्वाचित सांसदका लागि ‘सुन–चाँदी’ मिश्रित लोगो बनाइँदै

काठमाडौँ – संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरुका लागि लोगो बनाउन सुरु गरेको छ । संसदमा प्रतिनिधित्व गर्ने २७५ जना सांसदका लागि सचिवालयले यस अघि नै डिजाइन गरेको लोगो बनाउन थालेको...

प्रमुख आयुक्त थपलियाकाे आराेप – महिलामाथि दलहरूले राजनीतिक हिंसा गरे

काठमाडाैं  – राजनीतिक दलहरुले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दिने समयमा महिलामाथि व्यापक विभेद् गरेको निर्वाचन आयोगले बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुले हालै सम्पन्न निर्वाचनमा...

एकीकृत समाजवादीलाई समानुपातिकतर्फ सात प्रदेशमा ९ सिट, कुन प्रदेशमा कति सिट पाए ?

काठमाडौँ – प्रतिनिधिसभामा थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादीले समानुपातिकतर्फ सातवटै प्रदेशमा गरी नौ सिट पाएको छ । प्रदेश १ मा ३.२४ प्रतिशत अर्थात् कुल १७,२५,८५२...

चोलेन्द्रबारे संसद सचिवालयको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले संसद सचिवालयले प्रधानन्ययाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै पठाएको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय...

कुनै किसिमका घटना नहोस् भनि सर्वोच्चमा सुरक्षा व्यवस्था कडा, प्रधानन्यायाधीश प्रवेश गर्ने गेट बन्द

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएको विरोधमा कानुन व्यवसायीहरु आन्दोलित भएपछि सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।...

ललितपुरको ग्वार्काे चोकमा आजदेखि फ्लाइओभरको काम सुरु

काठमाण्डौ – ललितपुरको ग्वार्काे चोकमा आजदेखि फ्लाइओभरको काम सुरु भएको छ । सडक विभागका अनुसार दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी फ्लाइओभरको काम थालिएको हो । १७ करोड ६८ लाख...

फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदै

कतारमा जारी फिफा विश्वकप २०२२ को क्‍वाटरफाइनलका खेलहरु आजबाट सुरु हुँदैछन् । ३२ राष्ट्र सहभागी फिफा विश्वकपमा समूह चरण र अन्तिम सोह्रको नकआउट चरण पार गर्दै ५६ खेल समाप्त हुँदा...

आजदेखि फेरि काठमाडौंका घर-घरमा आउँदैछ मेलम्चीको पानी

काठमाडौँ – काठमाडौंका घर-घरमा आजदेखि पुन: मेलम्चीको पानी वितरण गरिने भएको छ। मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट मेलम्चीको पानी सुरूङमा पठाइएको थियो। अम्बाथानबाट २६ किमी सुरूङ हुँदै मेलम्चीको पानी...

लुम्बिनी प्रदेश लोकसेवाले माग्यो चौथो तह प्राविधिक तर्फ ठूलो संख्यामा कर्मचारी (विज्ञापन सहित)

काठमाडौँ – लुम्बिनी प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय सरकारी सेवाका लागि प्राविधिकतर्फ पदहरूमा आवेदन माग गरेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त आह्वान...

मोहम्मद हत्या छानबिनामा भारतीय इन्टेलिजेन्स ब्युरो (आइबी)को अवरोध

काठमाडौं – काठमाडौंको गोठाटारमा ५८ वर्षीय लाल मोहम्मद (मोहम्मद दर्जी)को अनुसन्धानमा हत्यासम्बन्धी घटनाको भारतीय इन्टेलिजेन्स ब्युरो (आइबी) ले चासो देखाएको छ। भारतीय नक्कली नोटको अनुसन्धान तथा आतंकवादी समूहहरूको अनुसन्धानमा क्रियाशील...