मनसुन सक्रिय हुँदै, भोलिदेखि पानी पर्ने क्रम बढ्ने

काठमाडौँ  – आज चार प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा र राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा...

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ –  संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पेश गर्ने कार्यसूची छ। त्यस्तै राष्ट्रिय सभामा उत्पत्ति...

समाजवादी मोर्चाको नेतृत्वमा ६ महिने आलोपालो, सातै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने

काठमाडौं – समाजवादी मोर्चामा आवद्ध दलहरुले मोर्चाको अध्यक्षता ६/६ महिनामा परिवर्तन गर्ने समझदारी गरेका छन् । शनिबार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले मोर्चाको अध्यक्षता ६/६ महिनामा पालैसँग गर्ने समझदारी...

वडाध्यक्ष हुने क्षमता नभएका सभामुख हुनुको असरः न सांसदहरुले टेर्छन्, न कुनै ऐनकानुन नै बन्छ !

अनुसा थापा भक्तपुर – वडाध्यक्षको जिम्मेवारी वहन गर्न नसक्ने व्यक्तिलाई सभामुख बनायो भने के हुन्छ ? अहिले ठ्याक्कै त्यस्तै भएको छ । सदन हाँक्न सक्ने क्षमता नभएकालाई सभामुख बनाउँदाको असर...

शंकर पोखरेलले भने – ‘अहिले हाम्रा लागि सत्ता प्रधान होइन’

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले सत्तालाई प्राथमिकता नदिएको बताएका छन्। नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चको शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले...

हङकङ र मकाउ निर्यात हुन्छ ककनीको पानी

काठमाडौँ – ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ। डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका हुन्।...

एमालेले विकल्प दिएर मात्र प्रधानमन्त्रीको राजीनामा माग्नुपर्छ : रास्वपा महामन्त्री ढकाल

बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले प्रधानमन्त्रीको अभिव्यक्तिको आधारमा नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा मागे पनि रास्वपाले राजीनामा नमागेको स्पष्ट पारेका छन् ।...

एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ मा, पुनर्योगको लागि साउन ५ गतेसम्म निवेदन दिन सकिने

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने भएको छ । अन्तिम ग्रेड सी या सी भन्दा कम प्राप्त गरेकामध्ये बढीमा दुई विषयमा...

गठबन्धनलाई ओलीको जवाफ: चुनौती स्वीकार छ, ठाउँ तोकेर बोलाए हुन्छ

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षको चुनौती स्वीकार गर्ने बताएका छन् । गत सोमबार एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको...

प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौं – प्रतिनिधि सभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्द नबसी स्थगित भएको हो । प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री...

सन्दीप र दीपेन्द्रले इमर्जिङ टिम्स एसिया कप नखेल्ने

काठमाडौं – लेग स्पीनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । ग्लोबल टी-२० लिग खेल्न क्यानडा जाने भएकोले सन्दीप र...

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ बाँडफाँट, रजिल्ट हेर्न यहाँ क्लिक गर्नुहोस् !

काठमाडौँ – असार २२ गते, शुक्रबार अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो। कम्पनीले असार १०...