विमानस्थलबाट बरामद सुनको परिमाण आज यकिन गरिँदै, ट्याक्सी चालकसहित ६ जना पक्राउ

काठमाडौँ – राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको परिमाण आज यकिन गर्ने भएको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको...

कर्णाली, सुदुरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। बिहीबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक...

यस वर्षको कक्षा १२ को परीक्षाफल साउन अन्तिम साता प्रकाशन हुने

काठमाडौं – यस वर्षको कक्षा १२ को परीक्षाफल साउन अन्तिम साता प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षाफल साउन अन्तिममा प्रकाशन गर्ने...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको इटली भ्रमण स्वीकृत

काठमाडौं– आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको इटली भ्रमण स्वीकृत गरेको छ । प्रधामन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले भ्रमण स्वीकृति गरेको बैठकपछि संचार तथा सूचना प्रविधि मन्त्री...

ट्रक दुर्घटनामा परेर घाइते अवस्थामा च्यापिएका चालकको चार घण्टापछि उद्दार

दाङ– ट्रक दुर्घटनामा परेर घाइते अवस्थामा च्यापिएका चालकको चार घण्टापछि उद्दार गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिवखोलामा ट्रक दुर्घटना हुँदा चालक बसन्त चौधरी भित्रै च्यापिएका थिए...

सार्वजनिक कार्यक्रममा सहभागी हुन थाले प्रचण्ड, आज गोरखा जाने

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै छन् । गोरखामा उनले बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजनाको फिल्ड कार्यालय उदघाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड बिहान ११ बजेपछि गोरखा...

इमर्जिङ टिम्स कपमा नेपालले आज यूएई ‘ए’सँग खेल्दै

काठमाडौं । श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो अन्तिम खेल आज यूएई ए विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा १० मा पि सारा ओभल...

कांग्रेस केन्द्रीय समितिको प्रस्तावमा के छ ? (पूर्णपाठ)

काठमाडौं –  नेपाली कांग्रेसमा पार्टी सदस्य थप्न एक वर्षे अभियान चलाउने प्रस्ताव भएको छ । मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सांगठनिक तालिका प्रस्तुत गर्दै महामन्त्री...

विदेश भ्रमणमा जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी

काठमाडौँ – आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ। आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा...

७ लाख सदस्य थप्ने लक्ष्यका साथ कांग्रेसले एक वर्षे अभियान चलाउने

काठमाडौं – नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ । पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको केन्द्रीय...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ गरिने

काठमाडौं – मंगलबा बाट सुरु हुने नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ गरिने भएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकको कांग्रेसको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष...

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै, यस्ता छन् एजेन्डा

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नदैछ । लामो प्रयासपछि एक वर्षको अन्तरालमा कांग्रेसको केन्द्रीय समिति बैठक...