दशैं आउन एक महिना मात्र बाँकी, सरकारले अझै थालेको छैन पूर्वतयारी !

यसपालिको दशैं आउन एक महिना बाँकी छ । तर, सरकारले अहिलेसम्म ठूलो तथा सानो रोडको गाडीको अग्रीम टिकट खुलाएको छ । यसतर्फ सरकारको ध्यान गएको छैन । यसले यसवर्ष पनि...

सरकार यो पटकको दशैंमा कोही भोकभोकै रन्थनिन नपरोस् !

नेपालमा हिन्दु धर्मावलम्बीहरुको बाहुल्यता छ । अधिकांश नेपाली भगवानप्रति आस्था राख्छन् । नेपालीहरु अरु बेला पनि मन्दिरको दर्शन गर्छन् । चाडबाडमा चाँहि जोकोही पनि मन्दिर जान्छन् । तर, सरकारले चासो...

सल्यानमा आगलागी हुदाँ आमा छोरीको मृत्यु

सल्यान – सल्यानमा आगलागी हुदाँ आमा छोरीको मृत्यु भएको छ । घरमा सुतेको अवस्थामा आगलागी हुँदा  त्रिवेणी गाउँपालिका–२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको...

शिक्षा विधेयकमा शिक्षक महासङ्घको असन्तुष्टि

काठमाडौँ– नेपाल शिक्षक महासङ्घले सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाएको छ । महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी...

‍तीज पर्वमा पशुपतिनाथमा चार ठाउँबाट दर्शनको व्यवस्था

काठमाडौँ  – तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार ठाउँबाट दर्शन गराइने भएको छ । पशुपति क्षेत्र विकास कोषले यस वर्ष तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने...

गैह्रीगाउँ हत्या प्रकरण : एक जना शङ्कास्पद व्यक्ति पक्राउ

काठमाडौं – काठमाडौंको गैह्रीगाउँको हत्या प्रकरणमा संलग्न भएको आशङ्कामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार राति दिव्य स:मिलमा चार जनाको हत्या भएको थियो । उक्त घटनामा संलग्न भएको...

काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या

काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ । गैह्रीगाउँको दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । हत्या...

पेट्रोलियम पदार्थको मुल्य बढ्यो, यस्तो छ नयाँ मुल्य सूची !

काठमाडौं – नेपाल आयल निगमनले इन्धनको मूल्य बढाएको छ । शुक्रबार (आज) मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको रु रुपैयाँ र तथा डिजेल र मटिट्तेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको...

यस्ता छन् मन्त्रिपरिषद बैठकका ८ निर्णय

काठमाडौँ – सरकारले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले ८ विभिन्न निर्णय गरेको हो। बैठकले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन...

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवैध सुन तस्करीको सम्बन्धमा पूर्वसहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको बताएका छन् । शुक्रवार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्...

केही नेपाल ऐन संशोधन विधेयक दफावार छलफलका लागि संसदीय समितिमा

काठमाडौं – केही नेपाल ऐन संशोधन विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पुगेको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदीय समितिमा पठाइयोस्...

बालबालिकाको अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा...