बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु

काठमाडौँ – बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका–८ हरिचनका अन्दाजी ३७ वर्षीय नरेन्द्रसिंह महरा रहेका छन्। उनी आश्रित गुल्म बाजुरामा सशस्त्र प्रहरी...

नेपालका क्रिकेटर कुशल मल्लको विश्व किर्तिमान : टी-२० मा ३४ बलमै शतक

काठमाडौं –  नेपालका क्रिकेटर कुशल मल्लले ३४ बलमा नै शतक बनाएर  टी-२० क्रिकेटमा  यो विश्व कीर्तिमान बनाएका छन् । यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक गणतन्त्रका सुदेश...

आज विश्व पर्यटन दिवस मनाइँदै

काठमाडौँ – आज ४४ औं विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा...

७६ जिल्लामा फैलियो डेंगु, १५ जनाको मृत्यु हुँदा पनि सरकार उदासीन

काठमाडौं – डेंगु देशव्यापी रूपमा फैलदा सर्वत्र त्रास बढेको छ । पछिल्ला दिनमा डेंगुका कारण मानिसहरू मर्ने क्रम वृद्धिसँगै सर्वत्र त्रास बढेको हो । पछिल्ला केही दिन यता डेंगुका कारण...

टी-२० विश्वकपको एसिया छनोट तयारीका लागि नेपालमा त्रिदेशीय शृंखला हुने

काठमाडौं – नेपाल क्रिकेट संघ क्यानले टी-२० विश्वकपको एसियाली छनोटको तयारीका लागि त्रिदेशीय शृंखला आयोजना गर्ने भएको छ । अक्टोबर १६ देखि २६ तारिखसम्म आयोजना हुने शृखलामा नेपालसहित हङकङ र...

काठमाडौं महानगर र अभियन्ता ई:का प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ – काठमाडौं महानगर र अभियन्ता ई: का प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन भएको छ। महानगरले बनाएको वार्ता टोली र ई:का प्रतिनिधिबीच मंगलबार दिउँसोदेखि राष्ट्रिय सभा गृहमा वार्ता भएको थियो। मंगलबार रातिसम्म...

नेपालमा भारतीय रुपैयाँ एक सय भन्दा ठूला नोटको कारोबारमा नेपाल राष्ट्र बैंकले लगायो प्रतिबन्ध

काठमाडौं –  नेपालमा भारतीय रुपैयाँ एक सय भन्दा ठूला नोटको कारोबारमा नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि भन्दै मंगलबार जारी गरेको सूचनामा भारतीय रुपैयाँ...

आईपीओ जारी गर्ने तयारीमा नेपाल आयल निगम

काठमाडौं – नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा लागेकाे छ । नेपाल एलपि ग्याँस उद्योग संघको २८औं वार्षिक साधारण सभालाइ सम्बोधन गर्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले...

डाक्टर एवम् स्वास्थ्यकर्मीहरु समेत आन्दोलनमा उत्रिए

काठमाडाैं – डाक्टर एवम् स्वास्थ्यकर्मीहरु समेत आन्दोलनमा उत्रिएका छन । डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध  तथा सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । अहिले विभिन्न ठाउँबाट र्यालीसहित डाक्टर एवम्...

इन्द्रजात्राको अवधिमा असोज ११ गतेदेखि काठमाडाैंका यी सडकमा गाडी आवागमन प्रभावित हुने

काठमाडाैं – इन्द्रजात्रा (याँया) को अवधिमा यही असोज ११ गतेदेखि काठमाडाैंका विभिन्न सडकमा गाडी आवागमन प्रभावित हुने भएको छ । काठमाडाैं महानगरका अनुसार इन्द्रजात्राको अवधिमा आवागमन व्यवस्थापनसम्बन्धी एक सूचना प्रकाशित...

भाइरल ज्वरोले बाजुरामा २ जनाको ज्यान गयो

बाजुरा – बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ जयबागेश्वरीको माटेसागुमा भाइरल ज्वरोले दुई जनाको ज्यान गएको छ । भाइरल ज्वरोका कारण स्थानीय ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाहीको ज्यान...

कोशी प्रदेशमा मन्त्रीमण्डल नौ सदस्यीय पुग्यो, आजै चार मन्त्री नियुक्त

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गर्दै मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन्। दुई जना मन्त्री र दुई राज्यमन्त्री थपेर मुख्यमन्त्री कार्कीले नौ सदस्यीय मन्त्रीमण्डल बनाएका छन्।...