मन्त्री बलराम अधिकारीको खुलासा: ‘मन्त्रिपरिषद् पुनर्गठनको सहमति भइसकेको छ’
काठमाडौं — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले निकट भविष्यमा मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का संकेत दिएका छन्। बिहीबार मन्त्रालयको एक वर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले...