त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा नेपालले यूएईसँग खेल्दै

काठमाडौँ  – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा आज शुक्रवार नेपालले यूएईसँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुने छ । नेपालले हङकङ र यूएईलाई...

श्रीलंकासँगको हारसँगै विश्वकपबाट बाहिरने संघारमा इंग्ल्याण्ड

काठमाडौं – विश्वकप क्रिकेटमा श्रीलंकाले डिफेण्डिङ च्याम्पियन इंग्ल्याण्डमाथि ८ विकेटको जित हात पारेको छ । लगातार तेस्रो र समग्रमा चौथो हारसँगै इंग्ल्याण्ड विश्वकपको समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।...

कात्तिक ११ गते चन्द्रग्रहण

काठमाडौँ – आश्विन शुक्ल पूर्णिमा, कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरू...

अमेरिकाको ल्युइस्टन सहरमा गोलाबारी, १६ जनाको ज्यान गयो

काठमाडौँ – अमेरिकाको ल्युइस्टन सहरमा गोलाबारी हुँदा १६ जनाको ज्यान गएको छ । ५० जना घाइते भएका अनुमान गरिएको छ । स्थानीय प्रहरीले बन्दुकधारी खुलेआम घुमिरहेका चेतावनी दिएको छ ।...

पतनशील पुराना शक्तिलाई बोकेर नयाँ शक्ति बनाउन खोज्दा धोका भयो : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानै शक्तिलाई समेटेर नयाँ शक्ति निर्माण गर्ने प्रयास असफल भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले २०७२...

ढाेग नगरेको भन्दै कुटपिट गर्दा एक जनाको मृत्यु

सुर्खेत- ढाेग (दर्शन) नगरेको भन्दै कुटपिट गर्दा सल्यानमा एक जनाको मृत्यु भएकाे छ। मृत्यु हुनेमा बागचौर नगरपालिका -७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओली रहेका छन्। उनलाई छिमेकी गाउँ...

हङकङद्वारा यूएई ६९ रनले पराजित, रन रेटका आधारमा यूएई नै फाइनलमा नेपालसँग भिड्ने

काठमाडौं – त्रिकोणात्मक टी–२० शृङ्खलामा हङकङले यूएईलाई ६९ रनले पराजित गरेको छ । हङकङले जित हासिल गरेपनि रन रेटका आधारमा यूएई फाइनलमा प्रवेश गरेको छ । अब यूएईले नेपालसँग फाइनल...

एक प्रहरी जवानले गोली हानेर गरे आत्महत्या

सुनसरी – सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा मंगलबार राति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका–२ घर भई कोशी गाउँपालिका–४ कोशी कटानमा कार्यरत...

अन्तिम चरणमा पुग्यो रसुवागढी भन्सारको भवन निर्माण

काठमाडौँ – नेपालको उत्तरीनाका रसुवागढीस्थित सीमा क्षेत्रमा निर्माणाधीन भन्सार कार्यालय भवन अन्तिम चरणमा पुगेको छ। एकै स्थानबाट भन्सार बैंक तथा अध्यागमन समेतको सेवा दिन छ वर्ष अघि निर्माण सुरू भएको...

दुर्घटनामा परेका मनाङ एयरका पाइलट सेढाईंको मृत्यु

गत असोज २७ गते दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको मृत्यु भएको छ। उनले चलाएको हेलिकोप्टर गत शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई...

सुशासन र विकासमा योग्य व्यक्ति केपी ओली : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य व्यक्ति पार्टी अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन्। बुधबार सामाजिक सञ्जाल, फेसबुकमा स्ट्याटस लेख्दै उनले...

आज विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणले राष्ट्रपतिबाट टीका ग्रहण गरे

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले बडा दशैँकाे दिन आज विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिएका छन् । राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरि टीका प्रसाद ग्रहणको व्यवस्था...