पत्नी आरजु सहित नेपाल निवास पुगे देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधवकुमार नेपाल निवास पुगेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा नयाँ गठबन्धन सुरू भए पछि देउवा नेपाल निवास पुगेका हुन्...

सरकारमा सहभागि हुने वा नहुने भन्ने निर्णय गर्न नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाए पछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो...

त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु, ३८ जनाको उद्धार

काठमाडौँ – धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी)...

सत्ताको लोभले नेपाल निवास पुगेका ओली

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली धेरै बर्ष पछि माधवकुमार नेपालको निवासमा पुगेका छन् । नयाँ गठबन्धन गरी पुष्पकमल दाहाल प्रचण्डको सरकार पुनर्गठन गरेको केही दिनमा एमाले अध्यक्ष...

अनेरास्ववियुको पृष्ठभूमिबाट राजनीतिमा उदाएका दुइ नेता प्रमुख सचेतक र सचेतक

काठमाडौँ – नेकपा एमाले संसदीय दलको सचेतक सुनिता बराल नियुक्त भएकि छिन् ।  यस अघिका सचेतक महेश बर्तौला प्रमुख सचेतकमा बढुवा भएपछि बरालले सचेतककाे जिम्मेवारी पाएकी हुन् ।  बर्तौला यसअघि...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे माओवादीका ३ मन्त्री बर्खास्त

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले माओवादीका सामाजिक विकासमन्त्री झपट साउद...

नेदरल्याण्डसले जित्यो टी-२० सिरिजको उपाधि

काठमाडौँ – त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेदरल्याण्डसले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा नेदरल्याण्डसले नेपाललाई ४ विकेटले पराजित गर्दै सिरिजको उपाधि जितेको हो । नेपालले दिएको १८५ रनको लक्ष्य...

नेदरल्याण्ड विरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं – नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ...

गण्डकीमा माओवादीका २ मन्त्री बर्खास्त

पोखरा – गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात...

सुनको मुल्यमा नयाँ रेकर्ड कायम, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ तोकेको छ । जुन मूल्य अहिलेसम्मकै...

हिउँले सिंगारिएको आमायाङ्ग्री (फोटोफिचर)

काठमाडौँ  – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको प्रमुख प्रर्टकीय गन्तव्य आमायाङ्ग्रीमा हिउँले निकै सुन्दरता थपेको छ । ३७ सय ७१ मिटरको उचाइमा रहेको यस क्षेत्रबाट जुगल रेन्जको अवलोकन गर्न सकिन्छ ।  ...

१५ वर्षीय बालिकाको अज्ञात समूहद्वारा घाँटी रेटेर हत्या

मोरङ – मोरङ्गको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलस्थित एक बालिकाको अज्ञात व्यक्तिले रातको करिब १० बजे तिर घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको छ। खोटाङ जिल्ला एसेलुखर्क...