बिहिबार १ सय ३९ जनाले कोरोना जिते, जम्मा ७ हजार ८९१ कोरोना संक्रमित डिस्चार्ज

बिहिवार १ सय ३९ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट १ सय ३९ जनाले कोरोना जितेको...

कोरोनाको जोखिम बढदै गएको भन्दै कञ्चनपुरको शुक्लाफाँटा सिल गरिदैँ

कोरोनाको जोखिम बढदै गएको भन्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकालाई शुक्रबारदेखि सिल गरिने भएको छ । अर्काे सुचना जारी नहुँदासम्मको लागि पूर्वपश्चिम राजमार्गको गर्जामुनिदेखि कलुवापुरसम्मको क्षेत्रलाई सिल गरिने नगर प्रमुख दिल बहादुर...

सुदूरपश्चिममा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, कुन स्थानीय तहका कति ?

सुदूरपश्चिममा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिवार सेती प्रादेशिक प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा कैलालीका ८ जना, अछामका ४ जना, कञ्चनपुरका २ जना र बाजुराका २ जना...

बाह्रबिसेमा बाढीपहिरोले गम्भीर घाइते भएका दुई जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयाे

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ जम्बुमा बाढीपहिरोले गम्भीर घाइते भएका दुई जना बिरामीलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ । यस्तै सो घटनामा बेपत्ता हुनेहरुको पहिचान भएको छ । बेपत्ता हुनेहरुमा...

बाह्रबिसेमा बाढीले बगाएर घाइते भएका एक जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

काठमाडौं – सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले बगाएर घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए । बाह्रबिसेमा...

सिन्धुपाल्चोक पहिरो अपडेट : थप २ घर बगे, कुल २३ जना बेपत्ता

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको जम्बु र बलकुटेमा बुधबार राती अबिरल परेको बर्षाका कारण घरपरिवार गुमाएकाहरुको अहिले सम्म उद्धार हुन सकेको छैन् । बाह्रबिसे नगरपालिका–५ जम्बुमा एल्मो खोलाको बाढीले १४...

सिन्धुपाल्चाेक बाढी अपडेट : २ काे शव फेला, १९ जना बेपत्ता, १५ घर बगायो

सुशील सुवेदी, सिन्धुपाल्चाेक गएरातीदेखि आएको अबिरल बर्षासँगै आएको बाढीले सिन्धुपाल्चोकमा १५ घर बगाएको छ भने २ जनाकाे शव फेला परेकाे छ । बाढीले बाह्रबिसे देखि तातोपानि क्षेत्रका विभिन्न ठाँउमा क्षति...

सिन्धुपाल्चोकमा अबिरल बर्षासँगै आएको बाढीले १५ घर बगायाे, केही व्यक्ति सम्पर्क विहिन

सुशील सुवेदी, सिन्धुपाल्चाेक गएरातीदेखि आएको अबिरल बर्षासँगै आएको बाढीले सिन्धुपाल्चोकमा १५ घर बगाएको छ । बाढीले बाह्रबिसे देखि तातोपानि क्षेत्रका विभिन्न ठाँउमा क्षति पुर्याएकोे छ । अविरल वर्षाको कारण वाह्रविसे...

रोगले भन्दा भोकले मर्ने अवस्था आएको भन्दै अब चुप लागेर नबस्ने यातायात व्यवसायीहरुकाे चेतावनी

सरकारले कि काम दिन पर्यो कि माम होइन भने मजदुरको झण्डा लिएर आन्दोलनमा जानुको विकल्प छैन’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भने । यातायात मजदुरले गाडी चलाउनुपर्ने...

हवाई हमलाको भिडियो सामाजिक सञ्जालमा भाइरल, नेपालले भारतीय हेलिकप्टर खसालेको हल्ला

हवाई हमलाको ३० सेकेन्ड लामो एक भिडियो अहिले सामाजिक सञ्जालमा भारतीय प्रयोगकर्ताहरुले अत्यधिक शेयर गरिरहेका छन् । यस भिडियोसँगै यो दाबी पनि गरिएको छ कि ‘भारतीय वायुसेना (आईएएफ) को हेलिकोप्टर...

मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन अहिलेसम्म कै बढी पानी पर्ने

मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमानका साथ आवश्यक पूर्वतयारी थालिएको छ । असार २५ देखि २८ सम्म...

स्वास्थ्यकर्मीहरुको तत्काल पारिश्रमिक दिन सरकारका नाममा सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले कोसी बाढी पीडितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको तत्काल पारिश्रमिक दिन सरकारका नाममा आदेश जारी गरेको छ । २०६६ सालको कोसीबाढीबाट प्रभावित बनेकाहरुको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २१...