काठमाडौँ – छ जनाको ज्यान जाने गरी रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पटक–पटक...
काठमाडौं – म्यानमारबाट उद्दार गरिएका २६ जना नेपालीलाई नेपालीहरु काठमाडौँ आइपुगेका छन् । नेपालीहरुलाई विदेशबाट फर्काउने अभियान अन्तरगत उनीहरुर्ला पहिलो लटमा नेपाल ल्याइएको हो । उनीहरुलाई नेपाल ल्याएको त्यस जहाजले...
काठमाडौं – विदेशमा अप्ठ्यारो अवस्थामा रहेका नेपाली नागरिकहरुलाइ आजबाट स्वदेश फर्काइदै छ । मन्त्रिपरिषदको हालैको निर्णय अनुसार आवश्यक तयारी पूरा गरी आजबाट स्वदेश फर्काउन लागिएको हो । आज पहिलो खेपमा...
काठमाडौँ – केही सातादेखि कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न थालेपछि सरकारले एकै दिनमा हजारौँ नमुना परीक्षण गर्न सक्नेगरी प्राविधिक क्षमता अभिवृद्धि गर्नेबारे विचार गरिरहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । स्वास्थ्य...
सुर्खेत – सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टाइनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छ वातावरण कायम राख्नका लागि जैविक विविधताको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिदै उनले यस्तो बताएका हुन् ।...
काठमाडौं – सरकारले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेश गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुल्ने मोडालिटीसहितको कार्ययोजना...
काठमाडौं – कोरोना भाइरस महामारीका कारण तत्काल विद्यालय खोल्न नसकिने सरोकारवालाको सुझाव छ । उनीहरूले बिहीबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकलाई यस्तो सुझाव दिएका हुन् । उच्चस्तरीय...
विराटनगर – कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रबाट बिहीबार २७ जना कोरोना भाइरसमुक्त भएसँगै उदयपुरको भुल्के सङ्क्रमणको अन्त्य भएको छ । गत वैशाख ५ गते उदयपुरको त्रियुगा–३, भुल्केमा भेटिएका...
काठमाडौं – आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटमा नै समेटिएको कोरोना बिमा कार्यक्रम बन्द हुने भएको छ । कोरोना संक्रमितहरूको संख्या धेरै बढेपछि भोलि शुक्रबारदेखि बिमा कम्पनीहरूले कोरोना बिमा पोलिसी...
काठमाडौं – कोरोना भाइरस (कोभिड(१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ...
काठमाडौँ – नेपालमा बिहिबार एकै दिन ३३४ जना कोरोना संक्रमित थपएिका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगेको छ । बिहिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य...