गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण, कुल संख्या १८८ पुग्यो

काठमाडौं – गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङ्जामा २२, पर्वतमा १३, तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् ।...

अर्घाखाँचीको क्वोन्टाइनमा बिरामी भएर मृत्यु भएका व्यक्तिमा कोरोना पोजेटिभ

बुटवल – अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बिरामी परेका र पछि मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बिरामी परेका र...

सुदूरपश्चिममा ४ दिने शिशु सहित २७ जनामा कोरोना संक्रमण

काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा ४ दिनको बालक सहित २७ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षण कैलालीका ७ जना पुरुष, बाजुराका ४ दिनको शिशु...

पसल र डिपार्टमेन्ट स्टोर खुल्ने, सपिङ मल भने खोल्न नपाइने

काठमाडौं – सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सबै उद्योग, व्यापार व्यवसाय पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने...

कार्यालयहरु बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुला रहने, कर्मचारी २ सिफ्टमा

काठमाडौं – अब कार्यालय बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्ने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सबै सरकारी तथा गैरसरकारी संस्था, शिक्षण संस्था (पठनपाठन कार्य बाहेक), निजी तथा...

सार्वजनिक यातायात नचल्ने, निजी सवारीमा जोर विजोर प्रणाली लागु हुने

काठमाडौं – सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ । निजी सवारी साधान सञ्चालनमा भने सहज हुने भएको छ । उपत्यकाभित्र जोर विजोर लागू गरेर निजी सवारी सञ्चालन गर्न...

आज एकै दिन २५० जना कोरोना संक्रमित थपिए, कुल संख्या ४ हजार ६१४

काठमाडौँ – नेपालमा पछिलल्लो २४ घण्टामा थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै नेपालमा संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित...

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा

चितवन– नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र...

३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने तयारी, उडान तालिका सार्वजानिक

काठमाडौँ – विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली...

कुवेतबाट १५० नेपाली राजधानी आइपुगे, सबै महिला यात्रु

काठमाडौं – कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् । ‘विमानमा रहेका भनेर १५० जनाको विवरण टिपाइएको...

लडाउनको मोडालिटी परिर्वतनः व्यापार व्यवसाय गर्न खुकुलो गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले लडाउनको मोडालिटी परिर्वतन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ११ देखि जारी लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको हो । एक मन्त्रीले भने, लकडाउन पुनःव्यवस्थित...

यस वर्षको एसईई परीक्षा नलिने सरकारको निर्णय

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार सााझ बसेको बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । स्रोतका अनुसार...