लगातारको वर्षाका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

लगातारको वर्षाका कारण नारायणगढ-मुग्लिन सडकको ठाउँठाउँमा पहिरो खसेको छ । पहिरोले सडक अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यलय चितवनले सर्वसाधारणमा सूचना जारी गरेको छ । प्रमुख जिल्ला...

आज साउन महिनाको पहिलो सोमबार, पशुपतिमा भक्तजनले बाहिरबाटै दर्शन गरे

काठमाडाैँ – आज साउन महिनाको पहिलो सोमबार । हिन्दूहरूले आजको दिनलाई विशेष रुपमा लिने गर्छन् । साउन महिनाको प्रत्येक सोमबारको दिन हिन्दु महिलाहरूले भगवान शिवको व्रत बस्ने गर्छन् । प्रत्येक...

लगातारको वर्षाले नारायणी नदीको सतह बढ्दै, नदी वरपरका बासिन्दालाई सर्तक रहन आग्रह

लगातारको वर्षाले नारायणी नदीको सतह बढ्दै गएपछि नदी वरपरका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जल सतह सतर्कता तहनजिक पुगेको जल तथा मौसम...

भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध 

अविरल वर्षाका कारण काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको मदन भण्डारी राजमार्गअन्तर्गत भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिकाको गढी नजिकै गए राती पहिरो जाँदा सवारी आवागमन...

काठमाडौंमा पहिरोमा परि एक युवकको मृत्यु

काठमाडौं – काठमाडौंमै पहिरोबाट एक जना युवकको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा आइतबार साँझ गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो । काठमाडौं प्रहरी प्रमुख...

काठमाडौंमै पहिरोबाट एक जनाको मृत्यु

काठमाडौं – काठमाडौंमै पहिरोबाट एक जनाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिकामा गएराति गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो । काठमाडौं प्रहरीले उनको मृत्यु भएको पुष्टि...

अविरल वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानको जोखिम बढ्यो, कहाँ–कहाँ छ जोखिम ?

काठमाडौं – अविरल वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ । मौसमविदका अनुसार न्यूनचापीय रेखा नेपाल नजिक...

पहिरोले नारायणगढ मुग्लिन सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं – गएरातीबाट परको अविरल वर्षाका कारण नारायणगढ मुग्लिन सडकको चार किलो भन्ने स्थानमा पहिरोजाँदा सडक अवरुद्ध भएको छ । पहिरो अहिले पनि खस्ने क्रम नरोकिएको र पानी परिरहेकाले सडक...

भारी वर्षा हुने क्रम जारी रहेकाेले थप सतर्कता जरुरी

काठमाडाैँ – मनसुनी न्यून चापीय रेखा नेपालमाथि आइपुग्दासम्म निरन्तर झरी र कतिपय अवस्थामा भारी वर्षा हुने क्रम जारी रहेपछि थप सतर्कता जरुरी भएको छ । पहाडी क्षेत्रमा लगातारको मध्यम झरी...

सरकारले लकडाउनको नयाँ ढाँचाबारे आज निर्णय गर्ने

काठमाडौँ – सरकारले लकडाउनको नयाँ ढाँचाबारे आज निर्णय गर्ने भएको छ । हरेक मन्त्रालयले आ–आफ्नो क्षेत्रको लकडाउनको ढाँचाबारे प्रस्ताव पेस गरेका छन् । त्यही आधारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)...

मंसिरमा महाधिवेशन गर्नेमा म सहमत छैन : प्रचण्ड

काठमाडौँ — दिनभर आफू निकट सचिवालय र स्थायी कमिटी सदस्यलाई मंसिरमा महाधिवेशन सम्भव नभएको बताएका नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पनि सोही धारणा दो¥याएका छन् ।...

नेकपा अध्यक्षद्वय ओली र दाहाल बालुवाटारमा भएको वार्ता सम्पन्न, शीतल निवास पुग्नुकाे कारण. . .

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा भएको वार्ता सम्पन्न भएको छ । सहमतिको प्रयास जारी राख्न सोमबार पुनः बैठक बस्नेगरी आजको बार्ता सम्पन्न भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको...