मटर तस्करी रोक्न खोज्दा कैलालीमा असई र जवानको हत्या

काठमाडौं – मटर तस्करी रोक्न खोज्दा कैलालीमा प्रहरी सहायक निरीक्षक (असई) को हत्या भएको खुलेको छ । अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज गोविन्द विक र जवान रामबहादुर साउदको हत्या मटर...

प्रहरी जवान रामबहादुर साउदको पनि शव मोहना नदी नजिकै भेटियो

काठटमाडौं – कैलालीको अस्थायी प्रहरी बिट, जुगेडामा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटिएको छ । प्रहरी बिटका इन्चार्ज गोविन्द विकको शव भेटिएको ठाउँको करिब २०० मिटर टाढा साउदको...

सर्वोच्चलाई पनि टेर्दैन सरकार, खै निःशुल्क उपचार ?

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीहरूले २०७७ कात्तिक २ देखि लागू हुनेगरी सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ। साथै खाना अस्पताल, क्यान्टिनमा नगद धरौटी...

उपचार नपाउँदा मौलिक हक हनन, सरकारी अस्पतालले संक्रमितसँग माग्न थाले पैसा

काठमाडौं – संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई...

‘मुलुकभर सङ्कटकाल र कर्फ्यू’ भन्ने हल्ला निराधार

काठमाडौँ – गृह मन्त्रालयले सामाजिक सञ्जाल तथा सर्ट म्यासेज सर्भिस (एसएमएस) मार्फत सरकारले मुलुकभर सङ्कटकाल र कफ्र्यु लगाउँदै भनेर सोमबार सार्वजनिक भएको सूचना गलत र भ्रामक भएको स्पष्ट पारेको छ...

स्थानीय तहमा मंसिर १५ गते एकैपटक ६४९ अस्पतालको शिलान्यास गरिने

देशभरिका ६४९ स्थानीय तहमा यही मंसिर १५ गते एकैपटक अस्पतालको शिलान्यास गरिने भएको छ । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सबै स्थानीय तहमा पाँच देखि...

सोमबार थप ३ हजार ७ सय ९० जनामा कोरोना पुष्टि, उपत्यकामा २३८८ जना संक्रमित

काठमाडौँ – सोमबार थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न...

सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर(फेस सिल) को प्रयोग अनिवार्य

काठमाडौँ – यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर(फेस सिल) को प्रयोग अनिवार्य गरेको छ । विभागले आज सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण रोकथामका...

बजारमा अखाद्य बस्तु छ्याप–छ्याप्ती, अनुगमनको प्रभावकारितामा प्रश्नै प्रश्न

काठमाडौं –दशैँ तिहारको मौकामा उपभोक्ताको स्वास्थ्यलाई असर पार्ने गरी भक्तपुरका व्यापारीले अखाद्य बस्तु बिक्रीमा राखेको पाइएको छ । जिल्लाका अधिकांश स्थानको अनुगमनका क्रममा चारवटै नगरपालिकाभित्र सञ्चालित खाद्यान्न र मासु पसलमा...

कोरोनाबाट मोरङमा अस्पताल संचालकसहित ४ जनाको मृत्यु

विराटनगर – मोरङमा कोरोना संक्रमणका कारण आइतबार राति र सोमबार बिहान चार जनाको मृत्यु भएको छ । पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रालिका सञ्चालकसहित चार जनाको मृत्यु भएको हो । अस्पतालका...

लिमीका स्थानीयले अहिलेसम्म आयोडिनयुक्त नुन चाखेका छैनन !

हुम्ला – हिमालपारीको गाउँको नामले चिनिने जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी गाउँका स्थानीय अहिलेसम्म पनि पुराङको ढिके नुनको भर पदै आएका छन् । सरकारबाट प्राप्त हुने आयोडिनयुक्त नुनको मुल्य भन्दा...

काँग्रेसका सबै सांसदहरुले दशैँ भत्ता फिर्ता गर्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्ना सांसदले पाएको दसैं भत्ता फिर्ता गर्ने भएको छ । पार्टीका शीर्ष नेताको टेलिफोन संवादपछि सांसदहरु दसैं भत्ता फिर्ता गर्ने निष्कर्षमा पुगेको काँग्रेसले...