प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्ने कांग्रेसको निर्णय

काठमाण्डौ – नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको छ । मङ्गलवार (आज) बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको नेपाली...

पछिल्लो २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोना पुष्टि, ५५ जनाको मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर...

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

काठमाडौँ – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको आज बसेको स्थायी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता...

सरकारद्वारा ७ वटा अध्यादेश जारी

काठमाडाैँ – सरकारले फेरि संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्‌ (काम कर्तव्‍य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्‍यादेश, २०७८ सहितका ७ वटा अध्यादेश...

बैतडीमा जीप दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु , ६ जना घाइते

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिकामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउसो से १ ज १८३ नं को जिप पञ्चेश्वर गाउपालिकाकै वडा नं ६ को गणमेश्वर...

काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक साता लम्बियो

काठमाडौं – काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय...

सातहजार डोज ‘रेम्डेसिभिर’आइपुग्यो, आजै वितरण गरिने, थप भोलि ल्याइने

काठमाडौं – कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बङ्गलादेशबाट नेपाल आइपुगेको छ । औषधि व्यवस्था विभागका अनुसार सात हजार डोज औषधि आज नेपाल आइपुगेको हो । ‘रेम्डेसिभिर...

काठमाण्डौ उपत्यकाको निषेधाज्ञा थप कडाइसहित लम्बिने

काठमाण्डौ – काठमाण्डौ उपत्यकाको निषेधाज्ञा थप कडाइसहित लम्बिने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुर तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञा भोलिदेखि सकिने भएकाले थप कडाइका प्रावधानसहित लम्ब्याउन लागिएको...

धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु

कैलाली – धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका १÷१ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको...

रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेको पाइएमा कारबाही

काठमाण्डौ – औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेको पाइएमा कारबाही गर्ने भएको छ । विभागका महानिर्देशक वसन्त भट्टराईले सूचना जारी गर्दै...

थप ७ वटा सहित ४५ जिल्लामा निषेधाज्ञा, उपत्यकामा थप कडा गरिने

काठमाण्डौ – आजदेखि थप सात वटा जिल्लामा निषेधाज्ञा सुरु भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आजदेखि नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा सुरु भएको...

नेपालमा पछिल्लो २४ घण्टामा थप ७४४८ जनामा कोरोना पुष्टि, ३७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४४८ जनामा संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८...