सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनाको आरडीटी रिर्पोट नेगेटिभ

काठमाडौं – पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ । अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने एकै परिवारका दुई जनामा...

लकडाउनले यातायात व्यवसायी मारमा, सिटौला भन्छन् ‘बैँक मालामाल व्यवसायी मारमा’

काठमाडौँ – दैनिक कमाएर बैङ्कको किस्ता तिर्दै आएका यातायात व्यवासायी लकडाउनका कारण आर्थिक समस्यामा परेका छन् । गाडी चलाएर कमाउन नपाउने तर बैङ्कले ब्याज र किस्ता नछाड्ने भएपछि उनीहरू समस्यामा...

भारतमा एकै दिन १ हजार भन्दा बढीमा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ११ हजार नाघ्यो

काठमाडौँ – भारतमा एकै दिन १ हजार भन्दा बढि मानिसमा कोरोनाको संक्रमण देखिएको छ । वल्र्डोमिटरको पछिल्लो आँकडा अनुसार भारतमा एकै दिन १ हजार ३४ जना कोरोनाका नयाँ वरामी फेला...

डब्लुएचओलाई दिर्दै आएको आर्थिक सहयोग रोक्ने अमेरिकाको निर्णय

काठमाडौं – अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै...

अमेरिकामा कोरोनाबाट एकै दिन २४ सय बढीको मृत्यु, संक्रमितको संख्या ६ लाख नाघ्यो

अमेरिकामा मंगलबार एकैदिन २ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा मृतकको संख्या २६ हजार ४७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार अमेरिकामा एकैदिन २६...

सुदूरपश्चिममा –यापिड टेष्ट गरिएका तीन हजार जना सबैको रिपोर्ट नेगेटिभ

कैलाली – सुदूरपश्चिममा अहिलेसम्म –यापिड टेष्ट गरिएका करिव तीन हजार जना सबैको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र सुदूरपश्चिमका अनुसार दुई हजार नौं सय ४१ जनाको –यापिड...

बाग्मती प्रदेशमा कोरोनाका शङ्कास्पद विरीमीहरुको आरडीटी परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखियो

हेटौँडा – भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुको (–यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी छ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । कोरोना भाइरसका शङ्कास्पद...

भारतमा लकडाउनको धज्जी उडाए, हजारौँ मजदुर सडकमा निस्किए, प्रहरीले गरे लाठिचार्ज

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः लकडाउनलाई १९ दिन थपेको दिन मुम्बई सहरमा हजारौं मजदुर सडकमा निस्किएका छन् । मंगलबार साँझ मुम्बईको बान्द्रा रेलवे स्टेशनमा उत्तर प्रदेशलगायत ठाउँबाट गएका...

काभ्रेमा वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा आरडीटी परीक्षण पोजेटिभ

काभ्रे — काभ्रेमा वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ देखिएको छ । संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुलाई...

विदेशबाट आएको ४२ दिनपछि धादिङका एक युवकमा र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ

धादिङ — धादिङ ज्वालामुखी गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षीय युवकको ‍र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ । ज्वालामुखी–३, अमराई निवासी ती युवक गत फागुन २०...

भारतसँगका सीमा अनिश्चितकालका लागि बन्द, सीमा क्षेत्रमा थप सुरक्षाकर्मी तैनाथ गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ – सरकारले भारतसँगको सिमानामा अझ कडाई गर्ने भएको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकमा भारतमा कोरोना भाइरस संक्रमण फैलिदो अवस्थामा रहेकाले सीमा क्षेत्रमा थप सुरक्षा तैनाथीसहित कडाई गर्ने निर्णय भएको...

बैशाख १५ गते सम्म नेपाल लकडाउन गर्ने मन्त्रिपरिषद्काे निर्णय, थप १२ दिन लम्बीयो

काठमाडौँ — सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पु‍¥याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट...