काठमाडौं उपत्यकामा विहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न पाइने

काठमाडौं – काठमाडौं उपत्यकामा अब विहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल १० बजेसम्म...

उपत्यकामा जारी निषेधाज्ञा जेठ १२ गतेसम्म लम्ब्याउने निर्णय

काडमाडौं- उपत्यकामा जारी निषेधाज्ञा जेठ १२ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । उपत्याकाका प्रमुख जिल्ला अधिकारी र सुक्षा निकायका प्रमुखहरुको आजको बैठकले सो निर्णय गरेको हो

नचल्ने भेन्टिलेटर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरको छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएको छ । उनीहरुलाई...

बाँकेमा १२ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं – बाँकेमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाका ६, बाँकेका ५ र रुकुम पूर्वका १ जनाको मृत्यु भएको हो । उनीहरुको मृत्यु सोमबार अपराह्न...

नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए बैठक

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसबारे छलफल गर्न बैठक राखेका छन् । देउवाले कांग्रेसका...

स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

काठमाडौं – कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ। सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)...

दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्ने सम्भावना न्यून

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न सोमबारै आह्वान भएको छ। उक्त धारामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा...

एमालेले विश्वासको मत दिन अनुपस्थित सांसदलाई कारबाही गर्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैगर्दा अनुपस्थित...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं – प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत थालेका छन् । प्रधानमन्त्री केपी शर्मा...

आज मातातीर्थ औँसी, आमाको आशीर्वाद लिएर मनाइँदै

काठमाण्डौ – आज मातातीर्थ औँसी श्रद्धा, भक्तिसाथ मनाइँदैछ । छोराछोरीले बिहानै नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउन र मीठा तथा तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । प्रत्येक...

आजै १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं – सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस...

ओली नेतृत्वको कम्युनिष्ट सरकार ढल्यो, वैशाख ३० गतेसम्मका लागि संसद स्थगित

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा ओलीले विश्वासको मत नपाएपछि उनको नेतृत्वको कम्युनिष्ट ससरकार ढलेको हो । यस्तै प्रतिनिधिसभा बैठक...