काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।...
काठमाडौं – प्रधानमन्त्रीको निर्देशनपछि थानकोटमा रोकिएका सर्वसाधारणलाई बस चढाएर गन्तव्यतर्फ पठाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीहरुलाई बोलाएर पैदल हिँडेर पनि जान नदिन र कसैले खान नपाए राहतको...
सर्लाही – –यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएका सर्लाही धनकौलका बालकको स्वाब पीसीआर विधिबाट परीक्षण गर्न काठमाडौं पठाइएको छ । गत चैत २३ गते भारतको दिल्लीबाट...
काठमाडौं – नेपालको छैटौं कोरोना भाइरस संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ । उनमा बिहीबार गरिएको तेस्रो रिपोर्ट र शनिबार गरिएको चौथो रिपोर्टमा कोरोना नभएको पुष्टि...
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहत वितरणका क्रममा अनियमितता भएको भन्दै सर्वदलीय संयन्त्र बनाएर अनुगमन गर्न माग गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व...
कैलाली – सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित ५ जनामध्ये एक जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट फर्किएका लम्की चुहा नगरपालिका १ का २१ वर्षका युवकको दोस्रो रिपोर्ट...
जनकपुरधाम – विपन्नको नाममा सम्पन्नहरूले राहत पाएको भन्दै धनुषाको जनकनन्दनी गाउँपालिकामा लकडाउनको उल्लङ्घन गर्दै शनिबार विरोध प्रदर्शन भएको छ । गाउँपालिकाको वडा नम्बर–३ महुवाले धनी वर्गलाई मात्रै राहत दिएर वास्तविक...
काठमाडौँ – कोरोनाभाइरस संक्रमितमा सेवन गराइएको रेम्डिसिभिर औषधीले छिटो निको भएको देखिएको छ । अधिकांश प्रयोगकत्र्ता छिटो निको भइ घर फर्केको स्टाट समाचारलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ ।...
काठमाडौं – नेपालको पूर्वी नाका फूलबारीबाट नजिकैको दुरीमा सार्क राष्ट्र बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरू कोरोनाको त्रासले नेपाल फर्किन चाहन्छन् । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिन थालेपछि बंगलादेश सरकारले गत...
विराटनगर – कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका १२ जना कोरोना संक्रमितको अवस्था सामन्य रहेको छ । उदयपुरबाट शनिबार विहान १ बजे विराटनगर ल्याएर भर्ना गरिएका ११...
काठमाडौं – नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज...
काठमाडौं – विश्वभरी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या साढे २२ लाख नाघेको छ । वल्ड्रोमिटरको पछिल्लो तथ्यांक अनुसार विश्वमा अहिलेसम्म २२ लाख ५० हजार ७ सय ९० जना...