सुदूरपश्चिमका ९ वटै जिल्लामा कोरोना फैलियो, ४५ जना संक्रमित

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । आज डोटीका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भए सँगै सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा कोरोना फैलिएको...

थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७९८ पुग्यो

काठमाडौँ – पछिल्लो २४ घण्टामा २२६ जना कोरोना संक्रमित थपिएका छन् । यो आज सम्मकै उच्च संख्या हो । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ । स्वास्थ्य तथा...

कर्णाली प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण, प्रदेशभर संक्रमितको संख्या १९८

सुर्खेत – कर्णाली प्रदेशमा सोमबार फेरि नयाँ संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...

भैरहवास्थित भीम अस्पातालबाट २५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

बुटवल – कोरोना संक्रमितहरु निको भएर घर फर्किने क्रम बढेको छ । पछिल्लो पटक सोमबार भैरहवास्थित भीम अस्पातालबाट निको भएर २५ जना घर फर्किएका छन् । प्रदेश सामाजिक बिकास मन्त्रालय...

बाँके दुर्घटनाका मृतक र घाइतेहरुको कोरोना परीक्षण गरिने

काठमाडौँ – बाँके दुर्घटनाका मृतक र घाइतेहरुको कोरोना परीक्षण गरिने भएको छ । उनीहरु सबै भारतबाट फर्किएकाले कोरोना परीक्षण गर्न लागिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर वलीले...

बाँके गाडी दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो, २ जनाको सनाखत

काठमाडौं – बाँकेमा भएको गाडी दुघृटनाामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा ना ५ ख...

थप ४३ जनामा कोरोना स्ंक्रमणको पुष्टि, संक्रमितको संख्या १६१० पुग्यो (विज्ञप्ति सहित)

काठमाडौँ – कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्लाका २ प्रहरी सहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य...

दरबार हत्याकाण्ड भएको १९ वर्ष पुरा : वास्तविकता अझै रहस्यकै गर्भमा

काठमाडौ – राजा वीरेन्द्रको वंशै नाश हुने गरी दरबार हत्याकाण्ड भएको आज (सोमबार) १९ वर्ष पूरा भएको छ । २०५८ साल आजैका दिन अर्थात् जेठ १९ गते नारायणहिटी दरबारभित्र भएको...

बाँकेमा गाडी दुर्घटना, ११ जनाको मृत्यु, २२ घाइते

काठमाडौं – बाँकेमा गाडी दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना भएको हो । दुर्घटनामा २२ जना घाइते भएका छन् ।...

सुदूरपश्चिमका विभिन्न नाकाबाट जेठ २ यता ६३ हजार नेपाली भित्रिए, आज मात्रै झण्डै ८ हजार नेपाली आए

कैलाली – सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाबाट नेपाली नेपाल भित्रिने क्रममा आइतबार ७ हजार ८६३ नेपाली भित्रिएका छन् भने ७५० भारतीय नागरिक बाहिरिएका छन् । भारतका विभिन्न शहरबाट आएका उनीहरू कैलालीको...

आगामी असार १ गतेबाट पठनपाठन सुचारु गर्न शिक्षा मन्त्रालयको आह्वान (विज्ञप्ति सहित)

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार...

सुदूरपश्चिमका ८ जिल्लामा फैलियो कोरोना, १ जनाको मृत्यु, २७ जना संक्रमित

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । आइतबार बाजुरामा संक्रमण देखिएसँगै सुदूरपश्चिमका ८ जिलमा कोरोना फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सुदूरपश्चिमका कैलाली,...