दार्चुलामा १० जना कोरोना संक्रमित थपिए, शैल्यशिखरमा ८, लेकम र महाकालीमा १/१ जना

गणेशसि‌ह धामी  काठमाडौँ – दार्चुलामा १० जना कोरोना संक्रमित थपिएका छन् सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा दार्चुलाका ३ स्थानीय तहका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । लेकम...

रुकुम (पश्चिम) घटनाको छानविन गर्न संसदीय विशेष समिति गठन

काठमाडौं – रुकुम पश्चिमको चौरजहारी घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ । सा‌ंसद देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिको...

कोरोना संक्रमित क्वारेन्टाइनमा, अस्पतालको आइशोलेसनमा संक्रमित बिरामि राख्न आनाकानि

दिपक वली दाङ – सरकारले कोरोना संक्रमितको उपचारका लागि यस क्षेत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई हव अस्पतालका रुपमा स्थापना गरेको थियो । हव अस्पतालभन्दा तल्लो...

थप ३१४ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौँ – नेपालमा थप जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले सो जानकारी दिएका हुन् । यो...

यातायात खुलाउनेबारे छलपल सुरु

काठमाडौँ – सरकारले अवस्था हेरेर लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरिरहेको छ । लकडाउनको स्वरुप परिवर्तन गरे सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ ।...

सन्धिखर्क नगरपालिकाका उपप्रमुख सहित २९ जनामा कारोना संक्रमण

अर्घाखाँची – सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विक सहित सोमवार थप २९ जना कोराना सक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य प्रमुख पुष्पा थापा अनुसार सन्धिखर्क नगरपालिका–१ का १ जना, वडा नं....

एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

काठमाडौँ – अमेरिकी सहयोग परियोजना मिलियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ । सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न...

पर्सामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पर्सामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका...

गण्डकी प्रदेशमा पनि कोरोनाबाट पहिलो व्यक्तिको मृत्यु

पोखरा – स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले उनको मृत्यु भएको पुष्टि गरेको छ । उनी जेठ २३ गते अस्पतालमा...

देशभरी २१३ जना कोरोना संक्रमित थपिए, कुल संख्या ३ हजार ४४८ पुग्यो

काठमाडौं – आइतबार देशभर २१३ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा...

थप १०२ जनाले जिते कोरोना, निको हुनेको संख्या ४६७ पुग्यो

काठमाडौँ – थप १०२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ४६७ पुगेको छ । उनीहरु देशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका डा. विकास...

कर्णालीमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ६४१ (विज्ञप्ति सहित)

काठमाडौं – कर्णालीमा प्रदेशमा थप ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार सल्यानमा २८, सुर्खेतमा २०, दैलेखमा ३ र...