शुक्रबार एकै दिन ४२६ जना कोरोना संक्रमित थपिए, कुल संखया ८२७४

काठमाडौँ – नेपालमा एकै दिन जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको ८ हजार २७४संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा....

सांसद विकास कोषको खर्च नभएको रकम स्थानीय तहले खर्च गर्न सक्ने

काठमाडौं – सांसद विकास कोषको नामले चिनिने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको आर्थिक वर्ष २०७६÷७७ मा खर्च हुन नसकेको रकम स्थानीय तहलाई दिइने भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै...

फोक्सोको क्यान्सरका ७४ वर्षका वृद्धले पनि जिते कोरोना

चितवन – चितवनमा फोक्सोको क्यान्सरका ७४ वर्षका वृद्धले पनि कोरोनालाई जितेर घर फर्किएका छन् । उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन् । भरतपुर महानगरपालिका– ६ का वृद्धको उपचारमा...

आज एकै दिन बाँकेको जानकी गाउँपालिका–१ का ४१ जनाले कोरोना जिते

नेपालगञ्ज – बाँकेमा शुक्रबार एउटै वडाका ४१ जना कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किँदैछन् । उनीहरू सबै जानकी गाउँपालिकाको वडा नंं १ का बासिन्दा हुन् । स्वास्थ्य कार्यालय, बाँकेका कोरोना...

तनहुँको एउटै स्थानीय तहका १७ जना सहित गण्डकीमा ३२ जना कोरोना संक्रमित थपिए

पोखरा – गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङमा १०, तनहुँमा १७ र पर्वतमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङ नगरपालिकामा ५...

पाँचपोखरीका १० जना सहित सिन्धुपाल्चोकमा १८ जना कोरोना संक्रमति थपिए

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्चीको क्वारेन्टाइनमा बसेका १८ जनामा कोरोना संक्रमण देखिएको छ । बाहुनेपाटीको क्वारेन्टाइनमा रहेका १३ जना र क्षेत्रिय क्वारेन्टाइनमा बसेका ५ जनामा गरि सिन्धुपाल्चोक जिल्लामा पुन १८...

गण्डकीमा थपिए २४ जना कोरोना संक्रमित (विज्ञप्ति सहित)

काठमाडौं – गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित ४ जिल्लाका हुन् । पूर्वी नवलपरासीमा २ जना, बागलुङमा १४ जना, कास्कीमा ६ जना...

डडेल्धुरामा आरडीटी नेगेटिभ आएका ४६ जनामा कोरोना पुष्टि, सबै घर गएका थिए

काठमाडौं – डडेलधुरामा बिहीबार ८४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ४६ जना ¥यापिड डायग्नोस्टिक टेस्ट (आडीटी) नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गइसकेको पाइएको छ ।...

राष्ट्रपतिले प्रमाणीकरण गरिन् संविधान संशोधन विधेयक, नयाँ नक्साले पायो संवैधानिक मान्यता

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक प्रमाणिकरण गरेकी छन् । राष्टिपतिले प्रमाणीकरण गरेसँगै नेपालको नयाँ राजनीतिक...

बाजुरामा एकै दिन ४१ जनामा कोरोना संक्रमण

देबराज पाध्याय बाजुरा – बाजुरामा आज थप ४१ जनामा कोरेना संक्रमित पोजेटीभ भेटीएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जानकारी दिएको छ । कोरोना संक्रमित पोजेटीभ देखिएका सबै जना बडिमालिका नगरपालिका का...

कञ्चनपुरमा २० जना सहित सुदूरपश्चिममा २४ जना संक्रमित थपिए (विज्ञप्ति सहित)

काठमाडौँ – सुदूरपश्चिममा २४ जना कोरोना संक्रमित थपिएका छन् । कैलालीका २ जना महिला र १ जना पुरुष गरि ३ जना, अछामका १ जना पुरुष, कञ्चनपुरका १ जना महिला, १९...

उपत्यकामा ६ जना कोरोना संक्रमित थपिए

काठमाडौं – काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जना कोरोना संक्रमित थपिएका हुन्...