कोभिसिल्डको दोस्रो मात्रा लगाउन बाँकिलाई आजदेखि एस्ट्राजेनेका खोप लगाइने
काठमाण्डौ – भुटान र जापानबाट ल्याइएको एस्ट्राजेनेका खोप लगाउने अभियान आजदेखि सुरु हुँदैछ । पहिलो मात्रामा कोभिसिल्ड लगाएर दोस्रो मात्रा नपाएका नागरिकहरुका लागि एस्ट्राजेनेका खोप लगाइने भएको छ । भुटान...