दार्चुलामा जात्राको लहर सुरु, आज लटिनाथ मन्दिर बन्तोलीमा भव्य जात्रा लाग्ने

दार्चुला – दार्चुलाको लेकम क्षेत्रका विभिन्न शक्ति पीठ तथा मन्दिरहरुमा जात्राको लहर सुरु भएको छ । जस अन्र्तगत आज शैल्यशिखर नगरपालिका वडा नं. ७ मा रहेको लटिनाथ मन्दिर बन्तोलीमा भव्य...

पर्यटन र पर्वतारोहण क्षेत्रको प्रवर्द्धनमा उल्लेखनीय योगदान गरेकोमा अपिहिमाल गाउँपालिका सम्मानित

दार्चुला । नेपालको ग्रामीण पर्यटन र पर्वतारोहण क्षेत्रको प्रवर्द्धनमा उल्लेखनीय योगदान गरेको भन्दै अपिहिमाल गाउँपालिका (दार्चुला) लाई नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उत्कृष्ट गाउँपालिकाका रूपमा सम्मान गरेको...

अर्गानिक तथा विषादीरहित उत्पादनमा अपिहिमाल गाउँपालिकालाई उत्कृष्ट पालिकाको सम्मान

काठमाडौँ – “स्वच्छ खाना र सुखद् भविष्यका लागि हातेमालो” भन्ने मूल नाराका साथ मनाइएको ४५औँ विश्व खाद्य दिवस–२०२५ को अवसरमा नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विभागले...

अत्तरियामा चक्कु प्रहारबाट युवक घाइते, उपचारका लागि भारत पठाइयो

कैलाली – कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरियामा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन्। आइतबार राति गोदावरी नगरपालिका–४ मा रहेको शुभम् होटलमा खाना खाइरहेका बेला डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ का ३२ वर्षीय...

व्यापारिक केन्द्र बन्यो अपिको मकरीगाड

दार्चुला -सडक यातायातको सहज पहुँचसँगै अपिहिमाल गाउँपालिका–५ स्थित मकरीगाड अहिले व्यापारिक केन्द्र बनेको छ । करिब २० वर्षअघि सामान्य होटल–पसलसम्म सीमित मकरीगाड अहिले दर्जनौँ पसल, होटल र गोदामसहितको आधुनिक बजार...

कैलालीमा घाँटी रेटी हत्या गरेपछि टाउको लगेर प्रहरी समक्ष आत्मसमर्पण गर्न पुगे दुई युवक

काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिका-८ मा आपसी विवादका क्रममा भएको झगडामा एकजनाको हत्या भएको छ। शुक्रबार राति स्थानीय पसलमा रक्सी सेवनका क्रममा विवाद बढ्दै जाँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी...

कैलालीमा विभत्स हत्या : युवकको टाउको बोकेर प्रहरी कार्यालय पुगे दुई युवक

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा एक युवकको विभत्स तरिकाले घाँटी रेटेर हत्या गरिएको छ। २८ वर्षीय स्थानीय केशरबहादुर बुढाको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्या आरोपमा १९ वर्षीय...

डोटिको गैरामा यात्रुवाहक गाडी दुर्घटना : एक जनाको मृत्यु, १८ जना घाइते

डडेल्धुरा – अछामबाट धनगढीतर्फ जाँदै गरेको यात्रुवाहक इभी गाडी डोटी जिल्लाको गैरा नजिक शनिबार बिहान दुर्घटनामा परेको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।...

पूर्वमन्त्री बडूको विशेष पहलमा भारतीय दुतावासको सहयोगमा गोकुलेश्वर माविको भवन बन्ने

दार्चुला –  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूको विशेष पहलमा दार्चुलाको शैल्यशिखरनगरपालिका–९ स्थित गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारत सरकारबाट आर्थिक सहयोग प्राप्त भएको बडूको...

कञ्चनपुरमा सर्पको टोकाईबाट तीन वर्षीय बालकको मृत्यु

कञ्चनपुर — कृष्णपुर नगरपालिका–४ मा सर्पदंशबाट तीन वर्षीय बालकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार स्थानीय डम्बर पनेरुका तीन वर्षीय छोरा लक्की पनेरुको सर्पको टोकाइबाट मृत्यु भएको हो।...

दार्चुलामा भभया हिमालको पहिलो पटक सफल आरोहण

  दार्चुला – अपी हिमाल क्षेत्रमा अवस्थित ६ हजार ३९६ मिटर उचाइको ल्याह्युल पिक (भभया हिमाल) पहिलोपटक सफल आरोहण भएको छ। अपिहिमाल गाउँपालिकाको समन्वयमा सञ्चालित व्यावसायिक माउन्टेन गाइड तालिममा सहभागी...

दार्चुलाको रेडियो लिपुलेक पाँचौँ वर्षमा प्रवेश

काठमाडौँ – ‘समृद्धि नेपाल निर्माणका लागि सञ्चारमा हाम्रो आवाज’ भन्ने मूलनाराका साथ दार्चुलाको सामुदायिक रेडियो लिपुलेक आजबाट पाँचौँ वर्षमा प्रवेश गरेको छ। २०७८ साल असोज १ गतेदेखि शैल्यशिखर नगरपालिका–६ पनेबाँजबाट...