कर्णालीमा १६ जना कोरोना संक्रमित थपिए

सुर्खेत – कर्णालीमा थप १६ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप १६ जनामा कोरोना पुष्टि...

कर्णालीमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ६४१ (विज्ञप्ति सहित)

काठमाडौं – कर्णालीमा प्रदेशमा थप ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार सल्यानमा २८, सुर्खेतमा २०, दैलेखमा ३ र...

दैलेख कोरोनाको इपिसेन्टर बन्दै, ८७ सङ्क्रमित गाउँमै

दैलेख – दैलेखमा कोरोना सङ्क्रमणको दर एक्कासि बढेपछि कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै प्रदेश र केन्द्र सरकारसँग तत्काल सङ्क्रमण रोकथामको पहल चाल्न दैलेखका जनप्रतिनिधि र राजनीतिक दलले...

कर्णालीमा एकैदिन ९८ जना कोरोना संक्रमित थपिए, कुल संख्या ५८७

काठमाडौं – कर्णाली प्रदेशमा एकैदिन ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा सल्यानका ३८ जना, सुर्खेतका ९ जना, जाजरकोटका ४ जना, दैलेखका ४६ र डोल्पाका १ जना रहेका...

आरडीटीले फेरी झुक्यायोः आरडीटी नेगेटिभ, मरेपछि पीसीआर पोजेटिभ, मृतकको संखया १२

काठमाडौँ – नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु पुष्टि भएको छ । डोल्पाका जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । उनि...

जुम्लाको क्वोन्टाइनमा मृत्यु भएका ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण नरहेको पुष्टि

जुम्ला – जुम्लाको एक क्वारेन्टिनमा मृत्यु भएका ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ । चन्दननाथ नगरपालिका वडा नं ८ धुपी ढुस्का माध्यामिक विद्यालयको क्वारेन्टिनमा मृत्यू भएका सोही...

दैलेखका २ नगरपालिकामा निषेधाज्ञा जारी, बाहिर निस्किए कारवाही गर्ने स्थानीय प्रशासनको चेतावनी

सुर्खेत – धेरै संख्यामा कोरोना संक्रमित भेटिन थालेपछि दैलेखको दुई नगरपालिकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले नारायण नगरपालिका र दुल्लु नगरपालिकामा शुक्रबार साँझ ६...

जुम्लाको एक क्वारेन्टाइनमा बसेका ६५ वर्षीया व्यक्तिको मृत्यु

जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा बसेका एक जना ६५ वर्षीय व्यक्तिको मृत्यु भएको छ । प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार उक्त व्यक्ति २१...

सुर्खेतमा क्वारेन्टाइनमा बसेर घर फर्किएका युवकको कारोनाले मृत्यु भएको पुष्टि, मृत्यु हुनेको संख्या ११

सुर्खेत – सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टाइनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच...

सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अनुमति

रुकुम पश्चिम – सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चौरजहारी नगरपालिका–८, सोतीमा यही जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई जिल्ला अदालत...

स्वर्गकी अप्सरा रारा भएको मुगु पनि कोरोनाबाट अछुतो रहेन

मुगु – देशभरका ७७ जिल्लामध्ये ६१ जिल्लामा कारोना सङ्क्रमण देखिरहँदा पनि कोरोनाले नछोएको मुगु जिल्लाका एक जनामा कारोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ घर भएका २७ वर्षीय...

दैलेखमा एकै दिन १०५ जनामा कोरोना संक्रमण पुष्टि (विज्ञप्ति सहित)

सुर्खेत – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बिहीबार एकैदिन १०६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुन मगरले एक विज्ञप्तिमार्फत बिहीबार १०६ जनामा संक्रमण...