आज देखी पोखरास्तरीय राष्ट्रपति रनिङशिल प्रतियोगिता हुने
पोखरा, ८ पुस । पोखरा महानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगिता आजबाट सुरू हुँदैछ। पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता पोखरा रंगशालामा...