काठमाडौं, ११ मंशिर । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् । आजको खेलमा झापा फुटबल क्लब र स्पोर्टिङ इलाम फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ । दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना...
काठमाडौँ, १० मङ्सिर । जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत धनगढी एफसीले विजयी शुरुवात गरेको छ । आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढी एफसीले वीरगन्ज युनाइटेड एफसीलाई २-१ गोल अन्तरले पराजित...
काठमाडौँ, १० मङ्सिर । आइसीसी टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका छनौटमा जिम्बाबेले दोस्रो हार बेहोरेको छ । आइतबार सम्पन्न खेलमा युगान्डाले जिम्बाबेलाई ५ विकेटले पराजित गरेको हो । जिम्बाबेले दिएको १३७...
काठमाडौं, १० मङ्सिर । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले मल्लोर्कामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले मल्लोर्कालाई १-० गोल अन्तरले पराजित गरेको हो । ...
काठमाडौँ, १० मङ्सिर । ईङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा न्यूक्यासल युनाइटेडले चेल्सीलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । न्यूक्यासलको जितमा...
काठमाडौँ, १० मङ्सिर । ईङलिश प्रिमियर लिगमा आर्सनल शिर्ष स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा आर्सनलले ब्रेन्टफोर्डमाथि १-० गोल अन्तरको जित हासिल गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो । ...
काठमाडौँ, १० मङ्सिर । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी लिभरपुलसँग बराबरीमा रोकिएको छ । शनिबार सिटी आफ्नो घरेलु मैदानमा लिभरपुलसँग १-१ गोलको बराबरीमा रोकिएको हो । म्यानचेस्टर सिटीले इर्लिंग हालाण्डको गोलमा...
काठमाडौँ, ९ मङ्सिर । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना रायो भल्लेकानोसँग बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा बार्सिलोना रायो भल्लेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको हो । रायो भल्लेकानोले खेलको...
काठमाडौं – नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् । आजको खेलमा बिरगञ्ज युनाईटेड र धनगढी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ । दशरथ रंगशालामा आयोजना हुने उक्त खेल साँझ ५ः३०...
काठमाडौँ- फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा समूह ‘ए’ अन्तर्गत भएको खेलमा नेपाल यमनसँग ०–२ गोलअन्तरले पराजित भएको हो ।...
भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को उपाधि जितेको छ । आज भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउदैँ ६ पटक विश्वकप हात पार्न ििफल भएको छ...
काठमाडौं – विश्वकप क्रिकेट अन्तर्गत आज भईरहेको फाइनल खेलमा भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस जितेर पहिला बलिङ रोजेको अष्ट्रेलियाले सबै विकेट गुमाएर...