अर्किड कप शुक्रबारबाट सुरु हुने, ३८ टिमको सहभागिता रहने

काठमाडौं – अर्किड स्कुलको आयोजनामा सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकको २ सहित ३८ टिमको सहभागिता रहने अर्किडका प्रिन्सिपल चोलेन्द्र कार्कीले जानकारी...

बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश

काठमाडौं – बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप अन्र्तगत नेपाल फाइनलमा प्रवेश गरेको छ । भारतविरुद्ध ३–१ को जित निकाल्दै नेपाल मंगलबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले विजयी...

फिजम ग्रामर अन्तरविद्यालय फुटवल प्रतियोगिता २०७९ को उपाधि नेक्सस स्कुललाई

काठमाडौं – फिजम ग्रामर अन्तरविद्यालय फुटवल प्रतियोगिता २०७९ को उपाधि नेक्सस स्कुलले जितेको छ । शनिवार भक्तपुर युथ क्लबको फुटवल मैदानमा भएको फाइनल खेलमा नेक्सस स्कुलले बेष्ट ग्रुप भीजन स्कुललाई...

क्रिकेटर सन्दीप लामिछानेसहितको टिम बन्द प्रशिक्षणका लागि घोषणा

काठमाडौं – बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसहितको टिम नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणका लागि घोषणा गरेको छ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिविया र स्कटल्याण्डसँग...

फिजम ग्रामर इन्टर स्कुल फुटवलको उपाधिका लागि नेक्सस स्कुल बेष्ट ग्रुप भीजन स्कुल भिड्ने

काठमाडौं – फिजम ग्रामर इन्टर स्कुल फुटवल प्रतियोगिता अन्तर्गत आज सेमी फाइनलका खेल भएका छन् । सेमिफाईनलमा आज पहिलो खेल बेष्ट ग्रुप भीजन स्कुल र मोनाष्टिक पब्लिक स्कुल बीच भएको छ भने...

नेपाल भित्र क्रिकेट खेल्न पाउने गरि सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। क्यानले कानुन व्यवसायीसँग परामर्श गरेर लामिछानेको निलम्बन फुकुवा गरेको...

फिजम फुटवल : बेष्ट ग्रुप, मोनाष्टिक, नेक्सस र ग्रामर स्कुल सेमिफाइनलका लागि छनोट

काठमाडौं – फिजम ग्रामर इन्टर स्कुल फुटवल प्रतियोगिता अन्तर्गत आज क्वाटर फाइनलका अन्तिम खेल भएका छन् । जसमा पहिलो खेल लाइसियम स्कुल र नेक्सस स्कुल बिच भएको भने दोस्रो खेल...

फिजम फुटवल अन्तर्गत आज भएको खेलमा मोनाष्टिक स्कुल र बेष्ट ग्रुप भिजन स्कुल विजयी

काठमाडौं – फिजम ग्रामर इन्टर स्कुल फुटवल प्रतियोगिता अन्तर्गत आज क्वाटर फाइनलका खेल भएका छन् । जसमा पहिलो खेल बेष्ट ग्रुप भिजन स्कुल र अर्किड प्युपल स्कुल बीच भएको छ...

फिजम फुटवल अन्तर्गत आज भएको खेलमा भीभीएम स्कुल विजयी

काठमाडौं – फिजम ग्रामर इन्टर स्कुल फुटवल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा भीभीएम स्कुल विजयी भएको छ । न्यू भीजन एकेडेमीसँग भएको खेलमा भीभीएम स्कुल ४-० ले विजयी भएको छ...

फिजम ग्रामर इन्टर स्कुल फुटवल : लाइसिमय स्कुल, नेक्सस स्कुल र ग्रामर स्कुल विजयी

काठमाडाैं – फिजम ग्रामर इन्टर स्कुल फुटवल प्रतियोगिताको दोस्रो दिन आज तीन समुहबीच खेल भएको छ । खेल तालिका अनुसार आज पहिलो खेल लाइसियम स्कुल र नेपाल तारा स्कुल बीच...

फिजम ग्रामर इन्टर स्कुल फुटवल प्रतियोगिता : बेष्ट ग्रुप भीजन स्कुल ३–० ले विजयी

काठमाडाैं – फिजम ग्रामर इन्टर स्कुल फुटवल प्रतियोगिता सुरु भएको छ । भक्तपुरको मध्यपुर थिमीमा रहेको खेल मैदानमा प्रतियोगिताको मंगलबार उद्घाटन गरिएको छ । फिजमका अध्यक्ष तथा भिमेश्वर स्कुला संस्थापक...

नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङ भएको प्रमाण र आधार भेटिएको सीआईबीकाे पुष्टि

काठमाडाैं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङ भएको प्रमाण र आधार भेटिएको पुष्टि गरेको छ । सीआईबीले गएको पुस ९ देखि २७ गतेसम्म काठमाण्डौमा...