नेपालकै सबैभन्दा ठूलो बालबालिकाको स्केटिङ्ग प्रतियोगिता ‘ग्लाइड फेस्ट २०२५’ हुँदै

काठमाडौँ — ग्लाइड सिटी स्केट पार्कले नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग संघको सहकार्यमा ग्लाइड फेस्ट २०२५ आयोजना गर्ने भएको छ। आगामी कार्तिक ९ गते यूएन पार्क, ज्वागलस्थित ग्लाइड सिटी स्केट पार्कमा...

एशिया कप टी–२० मा आज भारत र पाकिस्तान आमनेसामने

काठमाडौं – एशिया कप टी–२० क्रिकेटअन्तर्गत आज भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । दुबईमा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ । समूह ‘ए’ मा दुवै टोलीले...

अन्तिम बलमा चौका रोक्न नसक्दा नेपाल साउथ अस्ट्रेलियासँग पराजित

काठमाडौं – अन्तिम बलमा चौका रोक्न नसक्दा नेपाल साउथ अस्ट्रेलियासँग पराजित भएको छ । अस्ट्रेलिया बिहीबार बिहान भएको पहिलो अभ्यास खेलमा नेपाल साउथ अस्ट्रेलियासँग ३ विकेटले पराजित भयो । नेपालले...

साफ यू-१७ महिला च्याम्पियनसिप : नेपालले बंगलादेशसँग खेल्दै, जित्नैपर्ने दबाब

काठमाडौं – भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले आज पनि बंगलादेशसँग खेल्दै छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल दिउँसो नेपाली समय अनुसार पौने ३ बजे...

साफ यू-१७ महिला च्याम्पियनसिप : नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौं – भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु...

टप एन्ड टी–२० सिरिजमा पाकिस्तानसँग १ रनले पराजित हुँदै नेपाल बाहिरियो

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट...

टप एन्ड टी-२० सिरिज : सोमपालको ५ विकेटमा नेपालको लगातार दोस्रो जित

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको आफ्नो पाँचौं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो...

अस्ट्रेलियाको टप एण्ड टी-२० सिरिजमा नेपाल लगातार तेस्रो पराजय

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार तेस्रो पराजय व्यहोरेको छ। सोमबार भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई ३१ रनले पराजित गरेको हो। टस हारेर...

टप एन्ड टी-२० सिरिज : नेपाल र बंगलादेश ‘ए’ भिड्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै छ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो...

एन्फा महिला लिग छनौट आज २ खेल हुदैँ

काठमाडौं –  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) महिला लिग छनोटमा आज ४ टोली भिडदैँछन् । आजको पहिलो खेलमा राप्ती एएफसी र सिन्धुपाल्चोक रिसोर्ट एन्ड बिच फुटबल बिचमा पहिलो खेल हुदैँछ...

घोराहीमा अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु, मेयर चौधरीद्धारा खेललाई अनुशासन र एकताको माध्यमको रूपमा व्याख्या

दाङ -गुरुकुल एकेडेमी घोराहीको आयोजनामा सुरु भएको अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सोमबार उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले खेलकुद केवल जित–हारको प्रतिस्पर्धा मात्र नभई, अनुशासन, स्वास्थ्य र एकताको उत्कृष्ट माध्यम...

भारतीय क्रिकेटर मोहम्मद सिराजले तोडे तेन्दुलकरको रेकर्ड

काठमाडौं – टीम इन्डियाका फास्ट बलर मोहम्मद सिराजले कुल अन्तर्राष्ट्रिय विकेटको मामिलामा महान सचिन तेन्दुलकरलाई पछि पार्दै भारतीय क्रिकेट इतिहासमा आफ्नो नाम दर्ता गरेका छन् । सिराजले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट...