सुपर लिगः धनगढी र बिरगञ्ज भिडदैँ

काठमाडौं – नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् ।  आजको खेलमा बिरगञ्ज युनाईटेड र धनगढी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ । दशरथ रंगशालामा आयोजना हुने उक्त खेल साँझ ५ः३०...

फिफा विश्वकप छनोटअन्तर्गत नेपाल यमनसँग पराजित

काठमाडौँ- फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा समूह ‘ए’ अन्तर्गत भएको खेलमा नेपाल यमनसँग ०–२ गोलअन्तरले पराजित भएको हो ।...

भारतलाई पराजित गर्दै अस्ट्रेलिया बन्यो छैटौं पटक विश्वविजेता

भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को उपाधि जितेको छ । आज भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउदैँ ६ पटक विश्वकप हात पार्न ििफल भएको छ...

विश्वकप क्रिकेट : भारतले दियो अस्ट्रेलियालाई २४१ रनको लक्ष्य

काठमाडौं – विश्वकप क्रिकेट अन्तर्गत आज भईरहेको फाइनल खेलमा भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस जितेर पहिला बलिङ रोजेको अष्ट्रेलियाले सबै विकेट गुमाएर...

जापानलाइ ४५ रनले पराजित गर्दै नेपालले तेस्रो स्थानमा

काठमाडौं- हङकङमा जारी चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा जापानलाइ ४५ रनले पराजित गर्दै नेपालले तेस्रो स्थान प्राप्त गरेको हो ।...

विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै

काठमाडौं- भारतमा जारी आइसिसी एकदिवसिय विश्वकप क्रिकेटको उपाधिका लागि आज फाइनल खेल हुँदैछ । उपाधि भिडन्तमा आयोजक तथा यो वर्षको उपाधि दावेदार भारत र विश्वकपको सर्वाधिक सफल राष्ट्र अष्ट्रेलिया भिड्दैछन् ।...

अफ्रिकामाथि संघर्षपूर्ण जित निकाल्दै विश्वकप क्रिकेटको फाइनलमा, अब उपाधिको लागि भारतको सामाना गर्ने

काठमाडौं- आइसीसी एकदिवसीय विश्वकपको फाइनलमा पाँच पटकको विजेता अस्ट्रेलिया र आयोजक भारतबीचको भिडन्त पक्का भएको छ । अस्ट्रेलियाले दक्षिण अफ्रिकामाथि संघर्षपूर्ण तीन विकेटको जित निकाल्दै विश्वकप क्रिकेटको फाइनल यात्रा तय गरेको...

पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमद्वारा कप्तानी पदबाट राजिनामा

काठमाडौं- पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले कप्तानी पदबाट राजिनामा दिएका छन् । उनले ३ वटै फर्म्याटको कप्तानी छाड्ने घोषणा गरेका हुन् । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा ९ मध्ये ४ खेल...

दोस्रो खेलमा नेपाल हङकङसँग पराजित

काठमाडौँ- चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो...

विश्वकप क्रिकेटको फाइनलमा पुग्न आज अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै

काठमाडौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल इडेन गार्डेनमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ । आजको...

पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई हराउँदै भारत विश्वकप २०२३ को फाइनलमा

काठमाडौं- भारतले आइसिसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । मोहम्मद शामीको घातक बलिङ र दुई शतकको सहयोगमा भारतले २०११ पछि फाइनलमा स्थान...

सचिन तेन्दुलकरले बनाएको ४९ शतकको कीर्तिमान विरार कोहलीले गरे भंग

काठमाडौं । भारतीय ब्याटर विराट कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० शतकको कीर्तिमान बनाएका छन् । विश्वकप क्रिकेटको सेमिफाइनलमा उनले बुधबार शतक पूरा गर्दै यसअघि सचिन तेन्दुलकरले बनाएको ४९ शतकको...