इंग्ल्यान्डलाई हराउँदै भारत टी–२० विश्वकप २०२६ को फाइनलमा

काठमाडौं। इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारत आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को फाइनलमा प्रवेश गरेको छ। यस जितसँगै भारत लगातार दोस्रो पटक प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो। भारतले...

आईसीसी टी–२० विश्वकप: साउद अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

आईसीसी टी–२० विश्वकप अन्तर्गत हिजोभएको सेमिफाइनल खेलमा न्युजिल्यान्डले साउद अफ्रिकालाई हराउदै फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगेको हो ।  दक्षिण अफ्रिकाले दिएको १...

कमजोर प्रदर्शनपछि पाकिस्तानी खेलाडीलाई सामूहिक जरिवाना

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले आईसीसी टी–२० विश्वकप क्रिकेटमामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको भन्दै राष्ट्रिय टोलीका सबै खेलाडीलाई ५० लाख पाकिस्तानी रुपैयाँ (करिब १८ हजार अमेरिकी डलर) जरिवाना गरेको छ। बोर्डले...

सुपर एटमा वेस्ट इन्डिज पराजित, भारत सेमिफाइनलमा

काठमाडौँ। आईसीसी टी–२० विश्वकपको ‘सुपर एट’ चरणमा भारत राष्ट्रिय क्रिकेट टोली ले वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली लाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। वेस्ट इन्डिजले दिएको...

लिग-२ शृंखलाका लागि क्यानद्वारा २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइयो

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत हुने त्रिकोणात्मक घरेलु शृंखलाको तयारीका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। नेपाल, ओमान र संयुक्त अरब इमिरेट्सबीच...

सुपर–एटमा इंग्ल्यान्डको लगातार तेस्रो जित, न्युजिल्यान्डको सेमिफाइनल यात्रा अनिश्चित

आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर–एट चरणमा हिजो भएको खेलमा इंग्ल्यान्ड क्रिकेट टोलीले न्युजिल्यान्ड क्रिकेट टोलीलाई ४ विकेटले पराजित गरेको छ। श्रीलंकाको कोलम्बोस्थित आर. प्रेमदासा स्टेडियममा भएको खेलमा १ सय ६०...

दक्षिण अफ्रिकाको दबदबा: वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै सेमिफाइनल नजिक

अहमदाबाद – आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को सुपर ८ चरणमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। आज भएको सुपर ८ समूह १...

आइसिसी टी-२० विश्वकपअन्तर्गत आज सुपर-८ चरणका दुई खेल हुँदै

काठमाडौँ- आइसिसी टी-२० विश्वकपअन्तर्गत बिहीबार सुपर-८ चरणका दुई खेल हुँदैछन्। समूह ‘ए’ का दुवै खेल भारतमा आयोजना हुन लागेका हुन्। पहिलो खेलमा वेस्ट इण्डिज र दक्षिण अफ्रिका आमनेसामने हुनेछन्। अहमदाबादस्थित...

न्युजिल्यान्डसँग पराजित हुँदै श्रीलंका टी–२० विश्वकपबाट बाहिरियो

  श्रीलंका । श्रीलंका राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–२० विश्वकपको सुपर एट चरणबाट एक खेल अगावै बाहिरिएको छ। कोलोम्बोमा हिजो भएको खेलमा न्युजिल्यान्ड राष्ट्रिय क्रिकेट टोलीसँग ६१ रनले पराजित भएपछि...

आईसीसी टी–२० विश्वकप २०२६: सुपर–८ मा आज न्युजिल्याण्ड र श्रीलंका भिड्दै

आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत सुपर–८ चरणमा बुधबार न्युजिल्याण्ड र श्रीलंका आमनेसामने हुँदैछन्। खेल श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा बेलुकी सवा ७ बजे सुरु हुनेछ। सुपर–८ मा दुवै टोली समूह ‘बी’...

आईसीसी टी–२० विश्वकपः आजदेखि सुपर–एट चरण शुरू

काठमाडौँ ।आईसीसी टी–२० विश्वकप अन्तर्गत आजदेखि सुपर–एट चरणका खेल शुरू हुँदैछन्। समूह चरणबाट चार समूहका शीर्ष दुई–दुई टोलीले सुपर–एटमा स्थान सुरक्षित गरेका हुन्। सुपर–एटको पहिलो खेल पाकिस्तान र न्युजिल्याण्डबीच हुनेछ। खेल...

१२ वर्षपछि नेपालको ऐतिहासिक जित, स्कटल्यान्ड ७ विकेटले पराजित

काठमाडौँ- आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा नेपालले ऐतिहासिक जित दर्ता गरेको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशाला मा सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै १२...