आईपीएल: बेंगलोरलाई ९ विकेटले हराउँदै कोलकता पाँचौ स्थानमा उक्लियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा सोमबार भएको खेलमा कोलकता नाइट राइडर्सले रोएल च्यालेन्जर्स बेंगलोरलाई ९ विकेटले पराजित गरेको छ । वरुण चक्रवर्ती र आन्द्रे रसेलको उत्कृष्ट बलिङ अनि सुभमन...

Breaking : ओमानमाथी नेपालकाे शानदार जीत

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानमाथी नेपालले शानदार जीत हासिल गरेको छ । आइतबार भएको खेलमा नेपालले घरेलु टिम ओमानलाई ७ विकेटले पराजित गर्दै नेपालले शानदार जीत हासिल गरेको...

ओमानले नेपाललाई १२२ रनको लक्ष्य दियो

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम ओमान ३७.१ ओभरमा १२१ रनमा अलआउट भयो । ओमानका...

त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलामा आज नेपाल र ओमान खेल्दै

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको चौथो खेलमा आज नेपाल र ओमान खेल्दैछन् । खेल ओमानको अल अमिरात मैदानमा दिउँसो सवा ४ बजे सुरु हुनेछ...

त्रिदेशीय क्रिकेट श्रृङ्खलामा नेपाल अमेरिकासँग ६ विकेटले पराजित

काठमाडाैँ – नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको छ । विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय श्रृङ्खलाको तेस्रो खेल अन्र्तगत ओमानको अल अमिरात मैदानमा गएराति नेपालले दिएको एक सय ७५ रनको...

नेपाल ४८ ओभरमा अलआउट, अमेरिकालाई १७५ रनको लक्ष्य

काठमाडौं – अमेरिकाविरुद्धको खेलमा नेपाल ४८ ओभरमा १७४ रन बनाउदै अल आउट भएको छ । ओमानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा मात्र १७४ रन बनायो ।...

नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने

काठमाडौं – क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने भएको छ । ओमानमा टस जितेको अमेरिकाले नेपाललाई ब्याटिङको निम्तो दिएको छ । नेपाली टोलीमा खेलाडी परिर्वतन भएको छ ।...

विराट कोहलीले विश्व कपपछि टी-२० को कप्तानी छाड्ने

काठमाण्डौ – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी–२० टिमको कप्तानबाट हट्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा एक विज्ञप्ति निकाल्दै कोहलीले यस्तो घोषणा गरेका हुन् । आउँदो महिना...

नेपाल ओमानसँग ५ विकेटले पराजित

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखलामा नेपाल घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको छ । नेपाल ओमानसँग लगातार तेस्रो खेलमा पराजित भएको छ ।...

नेपालको अमेरिकामाथि पाँच विकेटको जित, अमेरिका छ विकेटले पराजित

काठमाडौं – नेपालले अमेरिकालाई छ विकेटले हराएको छ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तगर्त आज सम्पन्न पहिलो एकदिबसीय खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो । अमेरिकाले प्रस्तुत गरेको २३१...

महिला फुटबल : नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल बराबरी

काठमाण्डौ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बङ्गलादेशसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा बराबरी खेलेको छ । दशरथ रङ्गशालामा आज भएको खेल बराबरीमा सकिएको हो । दुवै टोलीले गोल गर्ने केही अवसर...

नेपाली राष्ट्रिय महिला फुटबल टोली र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडौँ– नेपालको राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेश विरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ । उच्च मनोबलका साथ नेपाली टोली त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे मैदानमा उत्रिँदैछ । यसअघि भएको...